नवलपरासी– नवलपरासी प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिन्हबाट चुनाव लडेका हृदयश त्रिपाठी र कांग्रेसका देवेन्द्रराज कँडेलले निरन्तर अग्रता लिइरहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो मतपरिणाम यस्तो छ :
नवलपरासी प्रतिनिधि सभा १ मा
हृदेश त्रिपाठी – एमाले– ८१२८
देवकरण कलवार– कांग्रेस– ७३४२
प्रतिनिधि सभा १ प्रदेश सभा क
दिपेन्द्र अधिकारी– एमाले –३८५८
विक्रम खनाल – कांग्रेस–३६५७
प्रतिनिधि सभा १ प्रदेश सभा ख
अजय शाहि –एमाले– २८९२
मुकुल आचार्य – कांग्रेस– १५८०
प्रतिनिधि सभा २
देवेन्द्रराज कंडेल – कांग्रेस– ४१८७
घनश्याम यादव – माओवादी– २९६३
प्रतिनिधि सभा २ प्रदेश सभा क
बैजनाथ चौघरी– एमाले– ३७२७
गुणनिधि तिवारी –कांग्रेस– ३१२२
प्रतिनिधि सभा २ प्रदेश सभा ख
बैजनाथ जयसवाल – कांग्रेस– २१५०
नगेन्द्र अग्रहरी – राजपा– २०८७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।