चितवन– चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार एक हजार ५ सय ८३ मतले उनी अगाडि छन् ।
प्रचण्डको ३९ सय ५७ मत छ भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेको २३ सय ७४ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।