बर्दिया– बर्दिया क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ ।
एमालेका उम्मेदवार बामदेव गौतमले १६ हजार ६ सय ८५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार संजय गौतमले १३ हजार ८२ मत ल्याएका छन् । बामदेव करिब १५ सय मतले अगाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।