दैलेख- दैलेखमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा वाम गठबन्धनका उम्मेदवार धर्मराज रेग्मी १० हजार ३ सय ६१ मतसहित विजयी भएका छन्।
उनले प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति कृष्णकुमार बिसीलाई १ हजार ५ सय ९७ मतको अन्तरले पराजित गरेका हुन्। बिसीले ८ हजार ७ सय ६४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।