डोटी– डोटीमा पनि बाम गठबन्धन नै अघि देखिएको छ । प्रतिनिधी सभातर्फ एमालेका प्रेम आले ५ हजार ४ सय १८ मत सहित अग्रपंतिमा छन् । उनलाई कांग्रेसका वीर बहादुर बलायरले ४ हजार १ सय १ मत सहित पछ्याइरहेका छन् ।
प्रदेश सभा क मा काँग्रेसका भरत वहादुर खड्काले २ हजार ६ सय ६१ र बामका चक्र मल्लले २ हजार ९ सय ८७ ल्याएका छन् ।
प्रदेश सभा ख मा कांग्रेसका योगेन्द्र शाही २ हजार ५ सय १५ र बामका त्रिलोचन भट्ट २ हजार ७ सय ३८ ल्याएका छन् र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।