काठमाडौं– प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको १ सय ६५ मध्ये ३० क्षेत्रको अन्तिम नजिता सार्वजनिक भइसकेको छ । जसमा एमालेका उम्मेदवार २१ स्थानमा विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी ५, कांग्रेस ३ र एक स्वतन्त्र बिजयी भएका छन् । मतगणना भइरहेकामध्ये एमाले ५७,माओवादी केन्द्र २८ तथा नेपाली कांग्रेसले १९ क्षेत्रमा अग्रता लिइरहेको छ ।
को कहाँ विजयी भए ?
एमाले
पाल्देन गुरुङ - मनाङ
प्रेम तुलाचन - मुस्ताङ
भूपेन्द्र थापा - म्याग्दी
भैरवबहादुर सिंह -बझाङ
गोपाल बम - मुगु
गणेशसिंह ठगुन्ना -दार्चुला
धनबहादुर बुढा - डोल्पा
सूर्य पाठक -बाग्लुङ
योगेश भट्टराई -ताप्लेजुङ
भूमि त्रिपाठी - धादिङ १
कृष्ण राई - काठमाडौं ३
जीवनराम श्रेष्ठ - काठमाडौ ८
भानुभक्त ढकाल - मोरङ ३
लालबहादुर थापा -बाजुरा
लालबाबु पण्डित - मोरङ ६
कृष्णलाल महर्जन - ललितपुर २
शेरबहादुर तामाङ - सिन्धुपाल्चोक २
यज्ञराज सुनुवार - ओखलढुंगा १
घनश्याम खतिवडा – मोरग १
कृष्ण गोपाल श्रेष्ठ – काठमाडौं ९
दामोदर भण्डारी – वैतडी
माओवादी
जनार्दन शर्मा - रुकुम पश्चिम
कमला रोका - रुकुम पूर्व
देवेन्द्र पौडेल - बाग्लुङ २
अग्नि सापकोटा - सिन्धुपाल्चोक १
पम्फा भूषाल -ललितपुर २
कांग्रेस
गगन थापा ( काठमाडौं ४
प्रकाशमान सिंह ( काठमाडौं १
मोहन आचार्य – रसुवा
स्वतन्त्र
छक्क बहादुर लामा - हुम्ला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।