भक्तपुर– भक्तपुर २ प्रतिनिधि सभामा एमालका महेश बस्नेत दोब्बरले अघि देखिएका छन् । उनले १४ हजार ५ सय ५६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी दमनाथ ढुंगानाले ७ हजार ४ सय ८८ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।