सप्तरी– सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उपेन्द्र यादबले मतान्तर फराकिलो बनाउदै लगेका छन् । यादबले ११ हजार ९ सय ६३ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेश यादबले ७ हजार २० मत ल्याएका छन् । यादबले सुरुदेखि नै यहाँ अग्रता कायम राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।