सुर्खेत- सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्का अझै पछाडि नै रहेका छन्।
खड्का नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीभन्दा १३ सय १ मतले पछाडि छन्। शाहीको १४ हजार २ सय ८० मत छ भने कांग्रेसका खड्काले १२ हजार नौ सय ७९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।