नेपालगञ्ज- बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका उम्मेदवार इस्तियाक राई प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि देखिएका छन्।
मतगणना जारी रहँदा इस्तियाकको १० हजार ५ सय १४ मत छ भने वाम गठबन्धनका पशुपति दयाल मिश्रले ५ हजार ८ सय ३६ मत ल्याएका छन्। यस्तै, राप्रपाका ओमप्रकाश आजादले ६ हजार २ सय ३२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।