हेटौंडा– मकवानपुरको क्षेत्र नम्बर १ मा राप्रपाका अध्यक्ष कमल थापा पछि परेका छन् । करिब ५ सय मतले उनी पछि परेका छन् ।
कमल थापाको १२ हजार ८ सय ८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण दाहालको १३ हजार ३ सय ३ सय ८७ मत ल्याएका छन् । यसअघि थापाले अग्रता लिएकोमा पछिल्लो गणनामा दाहालले अग्रता लिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।