रुपन्देही– रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार बिष्णु पौडेलले ९ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन्। पछिल्लो अपडेट अनुसारपौडेलले १६ हजार ८ सय ५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीको ७ हजार ३ सय १८ मत छ । पौडेल ९ हजार ५ सय ४१ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।