अछाम– अछाम प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल पछि परेका छन्। भीम रावलले ३ हजार ६८ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत स्वाँर ३ हजार ७३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।