डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवाले अग्रता बढाउदै लगेका छन्। पछिल्लो अपडेटअनुसार ३ हजार ६३ मतले उनी अगाडि छन्।
देउवाको ६ हजार ८ सय २२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्टको ३७ सय ५९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।