भीमदत्तमगर– कञ्चनपुर १ मा बाम गठबन्धनकी बिना मगर ३ हजार २२ मतसहित अग्रस्थानमा छिन् । उनलार्इ नेपाली कांग्रेसका दिवान विष्ट १ हजार २ सय ५७ सहित पछ्याइरहेका छन्।
यसैगरी क्षेत्र नं २ मा बाम गठबन्धनका नर बहादुर धामी ४ हजार १ सय ३५ मत सहित अग्रस्थानमा छन्। उनलार्इ नेपाली कांग्रेसका एनपी साउदले २ हजार छ सय ९९ सहित पछ्याइरहेका छन् ।
क्षेत्र ३ मा बामकै दिपक भट्ट ३ हजार १ सय २० मत सहित अघि छन् । उनलार्इ कांग्रेशका रमेश लेखकले ३ हजार ९० सहित पछ्याइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।