कैलाली– कैलाली क्षेत्र नम्बर ५ को पछिल्लो मत अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा राणा १ हजार मतले पछाडि परेकी छिन्।
अहिलेसम्म २२ हजार ३ सय ४० मत गनिँदा एमालेका नारदमुनि रानाले ८ हजार ९ सय ९० मत ल्याएका छन्। आरजुले भने ७ हजार ९ सय ७० मत ल्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।