भक्तपुर– भक्तपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बस्नेतले फराकिलो मतान्तर लिएका छन् । ६ हजार ६ सय २७ मतले बस्नेतले अग्रता लिएका छन् ।
बस्नेतको १३ हजार २ सय ३ मत ल्याएका छन् भने काग्रेसका दमननाथ ढुंगानाको ६ हजार ९ सय ७६ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।