झापा– झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन्।
ओलीले कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई ६ हजार ३ सय ६१ मतले पछि पारेका छन्।
ओलीले ११ हजार ४ सय ६६ मत प्राप्त गरेका छन्। अधिकारीले ५ हजार १ सय ५ मत प्राप्त गरेका छन्।
संघीय समाजवादी फोरम सत्यदेव यादव ४ सय ९९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।