काभ्रे– काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रमा उम्मेदवारले दोब्बर मतले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार गंगा बहादुर दोङले एक हजार ५४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका तिर्थ लामाको ४ सय ८७ मत छ । प्रदेशसभामा पनि बामगठबन्धनकै उम्मेदवारको अग्रता छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।