• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मेरो उम्मेदवारीले एमाले मधेस विरोधी हो भन्ने भ्रम चिरेको छ'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १२, २०७४  १६:०६
1140x725

०५१ सालमा एमालेको सदस्यता लिएका नेपालगञ्जका चर्चित व्यापारी विजय गुप्ता अहिले एमाले उद्योग व्यवसाय विभागका केन्द्रीय सदस्य छन्। गुप्तालाई वाम गठबन्धनले बाँके क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ का उम्मेदवार बनाएको छ।

धेरै व्यवसायीले पार्टीलाई आर्थिक सहयोग गरेर विगतमा समानुपातिक सभासद बने पनि गुप्ता भने यसमा अपवाद देखिएका छन्। उनले पार्टीकै कार्यकर्ता भएर कार्यकर्ताहरुबीचमै प्रतिस्पर्धा गरी प्रदेशसभाको टिकट पाएका हुन्। ०५१/५२ सालताका माडबारी भएर पनि कम्युनिस्ट पार्टीमा लागेको भनेर गुप्ताबारे टीका–टिप्पणी गर्नेहरु नै अहिले उनलाई जिताउने अभियानमा लागेका छन्। आफूले जिते पारिश्रमिक सामाजिक विकासमा खर्च गर्ने उनले घोषणा गरेका छन्। 

व्यवसाय र राजनीतिका साथै सामाजिक सेवामा समेत सक्रिय गुप्तासँग नेपाल लाइभका लागि कृष्ण अधिकारीले गरेको कुराकानीः

तपाईं मधेसी समुदायको व्यक्ति, ‘मधेस र मधेसी विरोधी’ भन्ने आरोप लागेको पार्टी एमालेको राजनीतिमा लाग्दै उम्मेदवार बन्नुभएको छ, मधेसी जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुुभएको छ? 

घरदैलो अभियानमा जाँदा सबै समुदायका मानिसले उत्साहपूर्वक साथ दिएका छन्। एमालेलाई मधेस विरोधीको आरोप लागिरहेका बेला बाँकेमा मधेसी समुदायबाट मलाई उम्मेदवार बनाएर एमालेले त्यो भ्रमलाई चिर्ने काम गरेको छ। यसले समाजमा भ्रम छर्नेहरु निरुत्साहित भएका छन्। अहिले मेरो प्रचारप्रसारमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताले मात्रै नभई विगतमा राजनीतिमा कतै नजोडिएका ठूला व्यापारी–व्यवसायीहरुले समेत साथ दिएका छन्। जनताले स्थायी सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन्। वाम गठबन्धनले स्थायी सरकार निर्माण गरेर विकास र समृद्धिका बाटाहरु खोल्छ भन्नेमा सबै जनता विश्वस्त छन्। 

तपाईंका चुनावी एजेन्डाहरु केके छन्?

हाम्रो मुख्य एजेन्डा भनेको विकास र समृद्धि हो। नेपालगञ्ज विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने, नेपालगञ्जलाई औद्योगिक शहरको रुपमा विकास गर्ने, नेपालगञ्जमा चक्रपथ निर्माण गर्ने, भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी सरकारी मेडिकल कलेज बनाउने, राप्ती नदीमा स्थायी तटबन्ध गर्ने र बाढीपीडितलाई सुरक्षित बासको व्यवस्था गर्ने, नेपालगञ्जलाई विशेष आर्थिक क्षेत्र बनाउने, सुख्खा बन्दरगाह निर्माण लगायत हाम्रा मुख्य एजेन्डा हुन्। यी सबै एजेन्डाको सम्बोधन गरी कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो।

जनताले तपाईंलाई भोट किन दिने ?

Ncell 2
Ncell 2
nimb
nimb

मैले पाउने पारिश्रमिक सामाजिक काममा खर्च गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु। मैले राजनीति पैसा कमाउन गर्ने होइन, सामाजिक सेवाका लागि गर्ने हो। म लामो समयदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छु। मैले उद्योगी–व्यवसायीको मर्का बुझेको छु। यस हिसाबले करदाता र रोजगारदाताको सम्मानका लागि पनि मेरो उम्मेदवारी हो। जडिबुटीका कारखानाहरु खोलेर भारतमा कच्चा पदार्थ होइन, प्रशोधित पदार्थ निकासी गरिनेछ। कामका लागि विदेश जानुपर्ने बाध्यता हटाउँदै यहीँ रोजगारीको सिर्जना गरिनेछ। 

तपाईंका क्षेत्रका खास समस्या के–के छन्, त्यसलाई कसरी समाधान गर्नुहुन्छ?

मेरो क्षेत्रमा ढल निकास र डुबानको समस्या छ। अव्यवस्थित घरहरु बनेका छन्। सबै ठाउँमा ढल, बिजुली र पक्की सडकको व्यवस्था गर्न स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्नेछु। तरकारी र कृषि उपजलाई बजारीकरण गरी उत्पादित वस्तुको उचित मूल्य पाउने व्यवस्था गरिनेछ। अहिले पनि नेपालगन्जमा लोडसेडिङको समस्या छ, यसको अन्त्यका लागि विशेष पहल गर्नेछु। नेपालगञ्जको फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छु।  

अन्तमा केही भन्न चाहनुहुन्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अति पिछडिएका चिडिमार, लोनिया, घसियारा, बेहना, वाल्मिकी लगायतका समुदायलाई आवश्यक सेवा प्रवाह गरी राज्यको मूलधारमा ल्याउन विशेष पहल गर्नेछु। जीर्ण रहेका धार्मिक स्थलहरुको मर्मत सम्भार गर्नुका साथै धार्मिक सद्भाव बढाउन पहल गर्नेछु।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्