• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?

64x64
नेपाल लाइभ सोमबार, माघ ७, २०८१  २०:१०
1140x725
डा सरोजराज केसी, कन्सल्टेन्ट रेडियोलोजिस्ट

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ। सो परीक्षणले गर्भमा रहेको शिशुको स्वास्थ्य र विकासको बारेमा जानकारी दिनुको साथै यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आंकलन गर्न सकिन्छ।

१. पहिलो भिडियो एक्स-रे गर्भवती भएको थाहा हुने बित्तिकै गर्नुपर्दछ। यसबाट गर्भवती भएको यकिन हुनुका साथै गर्भ पाठेघर भित्र रहेको छ/छैन वा कहाँनेर रहेको छ भन्ने जानकारी पाइन्छ। कतिवटा बच्चा गर्भ रहेको छ र गर्भ रहेको कति समय भयो भन्ने समेत जानकारी पाउन सकिन्छ।

२. पहिलो भिडियो एक्स-रे मा बच्चाको मुटुको धड्कन नदेखिएमा दुई हप्तापछि पुनः अर्को भिडियो एक्स-रे गरी मुटुको धड्कन आएको नआएको यकिन गर्नु पर्दछ । पहिलो भिडियो एक्स-रे मै पाठेघर भित्र रहेको बच्चाको मुटुको धड्कन देखिएमा र सबै कुरा सामान्य  रहेमा यो भिडियो एक्स-रे गर्न जरुरी छैन ।

३. गर्भवती महिलाले दोश्रो भिडियो एक्स-रे ११-१३ हप्तामा गर्नु पर्दछ । मिति तोकेरै भन्नु पर्दा यो भिडियो एक्स-रे ११ हप्ता ३ दिनदेखि १३ हप्ता ६ दिन सम्ममा गर्नुपर्दछ । यसमा नाकको हड्डी बनेको नबनेको हेर्नुका साथै गर्धनको पछाडि भागमा पानीको मोटाई हेरिन्छ । यो र यस पछिका भिडियो एक्स-रे हरुमा बिशेष परिस्थिती बाहेकलाई भिडियो एक्स-रे गर्नाका लागि पिशाव चेपेर बस्न पर्दैन र गर्भवती महिलाले भिडियो एक्स-रे गर्नका लागि खाना नखाइ बस्नु पर्दैन।

ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्केपछि गर्भवतीहरुका लागि हुने महिलाहरुका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ। यो भिडियो एक्स-रे र दोहोर मार्कर परीक्षणलाई जोड्दा क्रोमोसोमल असमान्यताको स्थिती जस्तै डाउन सिन्ड्रोम भए नभएको समेत अनुमान गर्न सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यो समयमा डक्टस भेनोसस  नामको मुटुमा शुद्ध रगत लैजाने रक्तनलीमा रगतको बहाव हेरेर बच्चामा भएको क्रोमोसोमल असमान्यताको स्थिती, बच्चाको मुटुको गडबडी जस्तैः  पल्मोनरी एट्रेसिया,  बच्चामा हुन सक्ने ट्युमर आदिको बारेमा समेत जानकारी लिन सकिन्छ। साथै, मस्तिष्क स्टेम  र मस्तिष्क भाप, ओसीपिटल हड्डीको अनुपात  नापेर न्युरल ट्युब डिफेक्ट भए नभएको पनि अनुमान गर्न सकिन्छ । गर्भाशय धमनीको डपलरबाट गर्भवती महिलामा भविष्यमा हुन सक्ने जोखिमका बारेमा अनुमान लगाउन सकिन्छ, जस्तै : रक्तचाप बढ्नु । 

हाम्रो देश नेपालमा यो समयको भिडियो एक्स-रे लाई धेरै नजर अन्दाज गरेको पाइन्छ। पहिलो त्रैमासिक स्क्यानबाट बच्चाको मस्तिष्क  तथा मुटुमा भएका निको हुने तथा नहुने धेरै प्रकारका असमान्य स्थितीको पत्ता लगाउन सकिन्छ र निको नहुने समस्या भएका गर्भवती महिलाहरुलाई बेलैमा गर्भपतन गराएर पहिले नै काम नलाग्ने गर्भ बोकिरहने झन्झटबाट मुक्ती दिलाउन सकिन्छ। त्यसैले यो भिडियो एक्स-रे दक्ष रेडियोलोजिष्टबाट राम्रो मेशिनमा गराउन अति नै जरुरी छ । 

४.अनोमल्ली स्क्यान :  अनोमल्ली स्क्यान  भनेको गर्भवती अवस्थामा गराउने सबैभन्दा महत्वपूर्ण भिडियो एक्स-रे हो । यसमा बच्चा बन्न पर्ने अंग प्रत्यागं बनेको नबनेको बिस्तृत रुपमा हेर्न सकिन्छ ।

५.अनोमल्ली स्क्यान  पछिको भिडियो एक्स-रे कहिले गर्ने भन्ने कुरा बच्चा र आमाको अवस्थामा भर पर्दछ । ३० हप्ता पछिको समयमा स्त्री तथा प्रसुती रोग बिषेशज्ञको सल्लाह अनुसार भिडियो एक्स-रे गर्नु पर्ने हुन्छ । सामान्यतया ३२ हप्तादेखि ३६ हप्ता र ४० हप्तामा भिडियो एक्स-रे गराउन पर्दछ । यो समयमा गरिने भिडियो एक्स-रेबाट बच्चाको विकास र तौल आमाको पेटमा भएको पानीको मात्रा,  बच्चा उल्टो वा सुल्टो रहेको अवस्था, घाँटीमा नाल बेरिएको अवस्था, सालको अवस्था र सालले बच्चाको बाटो छेकेको अवस्था र बच्चामा भएको रक्त संचारको अवस्था आदीको बारेमा जानकारी लिन सकिन्छ। 

यी बाहेक गर्भवती अवस्थामा धेरै पेट दुखेमा, रक्तस्राव भएमा वा बच्चा चलेको आमालाई थाहा नभएमा स्त्री तथा प्रसुति रोगको सल्लाहमा अन्य कुनै पनि बेला भिडियो एक्स-रे गर्न पर्ने हुन्छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्