• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'अरु ठूला आशा देखाउँछन्, म साना समस्याको समाधान गर्छु'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १२, २०७४  ०९:३८
1140x725

लामो समयदेखि शिक्षा तथा खेलकुद क्षेत्रमा सक्रिय गीता राणा तीन पटक एन-प्याबसनको अध्यक्ष, नेपाल ओलम्पिक कमिटीको सदस्य, नेपाल स्वीमिङ एसोसिएसन र नेपाल जिमनास्टिक संघको केन्द्रीय उपाध्यक्ष रहिसकेकी छिन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा लोकतान्त्रिक फोरमबाट समानुपातिक सभासद बनेकी राणा अहिले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उठेकी छिन्। सो क्षेत्रबाट वाम गठबन्धनका लेखराज भट्ट र लोकतान्त्रिक गठबन्धबाट सुनिलकुमार भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।

उम्मेदवार राणासँग नेपाल लाइभका संवाददाता शेरबहादुर ऐरले गरेको कुराकानी:

चुनाव आउनै लागिसकेको छ। प्रचारप्रसारलाई कतिको तीव्रता दिइरहनुभएको छ?
राजनीतिक दलहरुले भोट पाउनका लागि थुप्रै आश्वासन दिने तर जितेर गएपछि फर्केर पनि नहेर्ने गरेको गुनासो मतदाताहरुले गरिरहेका छन्। म घरदैलो अभियानमा जाँदा यो प्रत्यक्ष अनुभव गरेको छु। आफूहरुलाई आश्वासन दिनेभन्दा पनि काम गर्ने उम्मेदवारलाई मत दिने सोचमा छन् उनीहरु।

अहिले म जनताको अगाडि गएर आफ्नो परिचय दिँदैछु र मैले गरेका कामबारे जानकारी गराइरहेकी छु। मैले यो क्षेत्रका लागि अझै के गर्नुपर्छ भनेर उनीहरुबाटै सुझाव पनि लिइरहेकी छु। यस क्षेत्रको विकास, महिला सशक्तीकरण लगायतका विषयमा उनीहरुसँग कुरा गरिरहेकी छु।

क्षेत्र नम्बर ४ बाटै स्वतन्त्र उम्मेदवारी किन नि?
स्वतन्त्र उम्मेदवारी दिनुको कारण पार्टीको आस्था, विचार, सिद्धान्तको संरक्षण गर्न हो। हाम्रो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक देशको ठूलो पार्टी नेपाली कांग्रेसमा गएर एकीकरण भयो। ठूलो पार्टीको एजेन्डा भनेको विकास मात्र हो, तर हाम्रो पार्टीको एजेन्डा वर्ग, समुदायलाई सशक्तीकरण गर्ने, खोलानालाको संरक्षण गर्ने लगायत हो। हाम्रो सिद्धान्त, विधि, तरिका फरक छ। 

हरेक ठाउँमा विकल्प चाहिन्छ, प्रतिस्पर्धा चाहिन्छ। जबसम्म विकल्प हुँदैन तबसम्म देश विकासको बाटोमा अघि बढ्दैन। जनताले विकल्प चाहिरहेका छन्। मेरो स्वतन्त्र उम्मेदवारी उनीहरुका लागि चाहिने विकल्प हो।

क्षेत्र नम्बरमा ४ मा ससाना समस्या धेरै छन्। अन्य दलले विकासका ठूलाठूला आशा देखाउँदै उम्मेदवारी दिएका छन्। मैले साना–साना समस्याको समाधान गर्नका लागि उम्मेदवारी दिएको हुँ।

Ncell 2
Ncell 2
nimb
nimb

यस क्षेत्रको समस्या केके हुन् त?
विकाससँगै मानिससँग जोडिएका थुप्रै समस्या छन् यहाँ। वर्ग अनुसारको समस्या फरक छ। किसानको समस्या भनेको समयमा मल नपाउने, बिउबिजन नहुने, सिँचाइको व्यवस्था नहुने हो। महिलाहरुका लागि तालिम नभएपछि आर्थिक समृद्धि कसरी गर्ने भन्ने छ। युवाहरुमा बेरोजगारको समस्या छ। व्यावसायीहरुका लागि आवश्यक नीति, कार्यक्रम, योजनाहरु छैनन्। बालबालिकाहरुलाई राम्रो, गुणस्तरीय शिक्षाको व्यवस्था छैन। अल्पसंख्यक जातजातिहरुको जीवनस्तर धेरै तल रहेको छ।  पुलहरु नहुँदा एक बस्तीदेखि अर्को बस्ती पुग्न गाह्रो छ। पानी निकासको समस्या यहाँ पनि उस्तै छ। 

यी त स्थानीय समस्या भए। मतदातासामु तपाईंले लिएर जाने मुख्य एजेन्डा केके छन्?
मैले विकास सँगसँगै मानिसको सशक्तीकरणमा जोड दिएकी छु। विकासका एजेन्डा त सबै राजनीतिक दलका हुन्। विकासका नाममा धेरै बाटो र पुलहरु बनाउँछौ तर, खोलानाला, रुख, हिमालहरुको संरक्षणमा ध्यान दिएका छैनौं। मैले विकासका नाममा विनाश नभई हिमाल, पहाड, बोटविरुवा, जंगली जनावरको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउँदै आएकी छु। 

अहिले कैलालीमा कटानीको समस्या धेरै छ। म त्यो रोक्न पहल गर्छु। सहरभित्रैका बस्तीमा बाटो नहुनाले दुर्गम भइरहेका छन्। ती दुर्गम गाउँलाई सुगम बनाउन पहल गर्छु। यहाँ विभिन्न जातजातिका व्यक्तिहरुको बसोबास छ; उनीहरुको संस्कृति, संस्कार, धर्मको संरक्षण गर्न पहल गर्छु र अल्पसंख्यक जातिको जीवनस्तर सुधार्न पहल गर्नेछु। 

गठबन्धनका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गरिरहनुभएको छ। जित हासिल गर्छु भन्ने लाग्छ?
जनताले सरल, सक्षम र केही काम गरेर देखाउने उम्मेदवार रोज्छन्। मैले यस क्षेत्रको विकासका लागि सांसद हुँदा र नहुँदा पनि धेरै काम गरेको छु। यस क्षेत्रका महिलाको सशक्तीकरणका लागि काम गरेकी छु। सडक ग्राभेल, दुई बस्ती जोड्न कल्भर्ट निर्माण लगायतका काम गरेकी छु। मेरो कामको मूल्यांकन गरेर नै जनताले मत दिने अपेक्षा गरेकी छु। मैले गरेका कामहरु नै जित्ने आधार हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैले सांसद विकास कोषको रकम यसै क्षेत्रमा खर्च गरेको छु। बाटोघाटो ग्राभेलिङ गर्ने, मन्दिर निर्माण गर्न, विद्यालयको भवन निर्माण, शुद्ध खानेपानीको व्यवस्था गर्ने लगायत धेरै काम गरेको छु।

मैले स्थानीय जनताका लागि गरेको कामले नै उनीहरुक मत मेरा लागि आउँछ भन्ने विश्वास छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्