• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'केही मानिसको मनमा मधेस आन्दोलनका मुद्दा जीवितै छन्'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १०, २०७४  १८:२६
1140x725

सिरहा क्याम्पसका अंग्रेजी विभागका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादव मधेसको राजनीतिक उतारचढावलाई नजिकबाट नियालिरहेका बुद्धिजीवी हुन्। उनै यादवसँग सिरहाको सदरमुकाम पुगेर किशोर दहालले गरेको कुराकानीः

यो चुनावप्रति मधेसी जनताको अपेक्षा के छ?

लामो समयदेखि विकास नभएकाले विकास हुन्छ कि भन्ने अपेक्षाले चुनावमा मधेसी जनताले भाग लिइरहेका छन्। तर, खासमा रहरले चुनावमा भाग लिएका होइनन्। धेरैजसो जनता अहिले चुनावको पक्षमा चाहिँ थिएनन्। किनकि, मधेसी जनताले विगतमा उठाइरहेको मागहरु पूरा भएका छैनन्। उनीहरुले कुनै असम्भव माग राखेका थिएनन्। मधेस आन्दोलनमा मधेसले उठाएका मागहरु अझै पनि मधेसी जनताले पाएका थिएनन्। त्यसैले बाध्यतावश मानिसले चुनावमा भाग लिनुपरिरहेको छ। कारण, कुनै गाउँमा ५० भोट खस्यो भने २६ ल्याउने त जित्छ। त्यो जुनसुकै पार्टीको पनि हुनसक्छ। स्थानीय चुनावमा अलि बढी उत्साह थियो, तर यो चुनावमा मानिसमा धेरै अपेक्षा छैन। तर, चुनाव हो, चुनावमा जानुपर्छ।

चुनाव हो, चुनावमा जानुपर्छ भनिसकेपछि मानिसले केही अपेक्षा त पक्कै राख्लान् नि!

अपेक्षा दुई-तीन थरीका हुन्छन्। जनता पनि दुई तीन थरीकै हुन्छन्। एकथरी यथास्थितिवादमा बाँच्ने जनता हुन्छन्। उनीहरु आफ्नो पार्टी हुन्छन्। उनीहरुलाई मधेसको मुद्दा र परिवर्तनका मुद्दासँग खासै मतलब हुँदैन। जुन पार्टीमा लागेको हो, त्यसैमा मत दिन्छन्। अर्काथरी मानिस छन्, जसको मनमा मधेस आन्दोलनका मुद्दाहरु मरेका छैनन्। राज्यले षड्यन्त्रमूलक ढंगले आन्दोलन दबाए पनि उनीहरुको मनमा त्यो मुद्दा जीवितै छ। उनीहरु नेतृत्वले चुनावमा जाने निर्णय गरिसकेपछि संसदमा आफ्नो मुद्दा राख्ने केही मानिस पनि पुगून् भन्ने चाहन्छन्। अरुले आफूलाई चुनाव नचाहने शक्ति भनेर नभनोस् भन्ने सचेचता उनीहरुमा देखिन्छ। बरु, पछि आन्दोलन गर्ने, संघर्ष गर्ने छँदैछ भनेर चुनावमा जानेहरु छन्।

जनतामा त विकासको चाहना बढी देखिन्छ। अधिकारको व्याख्या त निकै कमले मात्रै गर्छन् नि!

विकास त्यसै ठाउँमा सम्भव छ, जहाँ अधिकार छ। सुशासन त्यसै ठाउँमा सम्भव छ, जहाँ स्वशासन छ। जहाँ स्वशासन छ, त्यहाँ सुशासन हुन्छ। जहाँ स्वशासन छ, त्यहाँ विकास हुन्छ। तर, यहाँ विकासको नारा लागिरहेको छ। सबैले सोच्नुपर्छ, विकास कसरी हुन्छ? यहाँका जनताले अधिकार खोजेका छन्, तर लोभ्याउनलाई विकास भनिएको छ।

अधिकारको कुरा उठाउने नेताहरु नै विकासको सपना बाँडिरहनुभएको छ। अनि जनताले विकासको चाहना देखाउनु स्वाभाविकै होइन र?

Ncell 2
Ncell 2
nimb
nimb

नेताहरु हाम्रै भूमिका हुन्, हाम्रै नेताहरु हुन्। मधेसको मात्र होइन, यो देशकै नेताहरुको काम गराइ, भनाइ र सोचाइमा तालमेल छैन। जुन नेताको पदमा पुगौं, पैसा कमाऔं भन्ने लक्ष्य छ, उनीहरु नै जथाभावी विकासको नारा दिन्छन्। सबै जनता शिक्षित र चेतनशील नभएका कारण पनि उनीहरुलाई सहज छ। 

मधेस केन्द्रित दलहरुले यो चुनावमा राम्रै नतिजा ल्याउने अनुमान चलिरहेको छ। यसले संविधान संशोधन गराउने रणनीतिमा सफलता दिलाउने सम्भावना कतिको छ?

छैन। त्यो सजिलै बुझिने कुरा हो। मधेसबाट दस–बीस जनाले जितेर गए पनि यहाँको भोट अप्रत्यक्ष रुपमा कांग्रेस र एमालेलाई जान्छ। हामी मधेसका जनताले मधेसकै नेतालाई जिताएर पठाए पनि उनीहरुले सरकार बनाउन सक्दैनन्। मधेसको सिटलाई अन्य दलले साथ दिएर संविधान संशोधन हुन्छ भन्नु दिवास्वप्न मात्रै हो।

त्यो दिवास्वप्न मात्रै हो भने ००७ सालदेखिको मधेसको असन्तुष्टि र पछिल्लो १०/१२ वर्ष यताको सक्रिय मधेस संघर्षको निकास चाहिँ के हुन्छ त?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मधेसले आधारभूत अधिकारको लागि लडाइँ लडिरहेको छ। संसारको अनुभवलाई पनि हेर्दा के भन्न सकिन्छ भने त्यो माग पूरा गर्नका लागि १०/१२ वर्ष मात्रै होइन, लामो समय लाग्न सक्छ। त्यसको निकास तत्काल भइहाल्छ भन्ने होइन। यो व्यवस्थाले मधेसका जनतालाई जुन कुरा दिनुपर्ने थियो, त्यो दिएन। मधेसका केही नेताले जितेर गए पनि सरकार बनाउन पाउँदैनन्, सक्दैनन्। त्यसपछि उनीहरुले कहिले कांग्रेसलाई र कहिले एमालेलाई सरकार बनाउन भोट दिन्छन्। अघि मैले भनेको अप्रत्यक्ष रुपमा कांग्रेस एमालेलाई भोट जान्छ भनेको यसै कारणले हो। त्यसैले खेलहरु विगतकै जस्तो हुनेछ। संविधान संशोधन हुन सक्दैन। चुनावपछि फेरि यहाँ नयाँ खालको माहोल हुन्छ। जनताको चाहना जबसम्म पूरा हुँदैन, आन्दोलन भइ नै रहन्छ।

जनताले मत हाल्दा उम्मेदवारको कुन कुरालाई बढी ख्याल गर्छन्?

जनता भनेको एउटा भिड पनि हो। कहिले जनताले नेतालाई र नेतालाई जनताले बाटो देखाउँछन्। बढीचाहिँ नेताले जनतालाई हाँक्छन्। यहाँका जनता त्यति धेरै सचेत छैनन्। यहाँ सिद्धान्त, व्यवहार, नातागोता, राज्यको चलाखी र आर्थिक प्रभाव पनि छ। अर्कोतिर चार जना चोरले चुनाव लडेका छन् भने एउटा चोरले नै जित्ने हो। कुनै पहिलो, कुनै दोस्रो। कुनैले जित्छ। स्थानीय तहको चुनावमा हामीले देख्यौं, यहाँ पैसाको खोला बग्छ। यो जनतालाई बिगार्ने काम हो। 

उम्मेदवारहरुले कति पैसा खर्च गर्छन्?

कति-कति! त्यसको कुनै ठेगान छैन। मैले आफूले त देखेको छैन। लाखौं, करोडौं खर्च गर्छन् भन्ने अनुमान गर्न सकिन्छ। तर त्यो कहाँबाट आउँछ, त्यो तपाईं मिडियाकर्मीलाई थाहा होला।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्