• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्वर्गद्वारी, जहाँ दैनिक २४ पुजारी पूजामा खट्छन्

एक वर्षमै ६ लाख दर्शनार्थी
64x64
लिलु डुम्रे बिहीबार, वैशाख १२, २०७६  ११:५२
1140x725

प्युठान- प्युठानस्थित धार्मिक स्थल स्वर्गद्वारीमा तीर्थालुको आउने क्रम बढेको छ। यसवर्ष नेपाली र भारतीय तीर्थालुहरुको संख्या विगतमा भन्दा बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

यस वर्ष ६ लाखभन्दा बढी तीर्थालु स्वर्गद्वारीको दर्शनका लागि आएका छन्। न्यूनतम एक हजार र बढीमा पाँच हजारले एक दिनमा दर्शन गरेको मन्दिरका पुजारी बाबुराम न्यौपानेले जानकारी गराए। 

प्राचीनकालमा घना जंगल रहेको स्थानमा पाँच पाण्डवले यज्ञ गर्दै आउने क्रममा स्वर्गद्वारीमा यज्ञ गरेको किवंदन्ती रहेको छ। पाँच पाण्डवले अन्तिम यज्ञ यसै स्थानमा गरी देह त्यागी स्वर्ग पुगेकाले स्वर्गद्वारी नामकरण गरिएको किवंदन्ती छ।

विसं १९१६ मा रोल्पाका नारायण गोपाल गौतम क्षेत्री एक वर्षको हुँदा उनको नाम महाप्रभु राखिएको थियो। उनले आफ्नो स्थानमा यज्ञ गर्नका लागि पवित्र भूमि नभेटेपछि विसं १९५१ मा स्वर्गद्वारीमा आएर यज्ञ गरेका थिए। उनै महाप्रभुले महायज्ञ गरेपछि नै स्वर्गद्वारीको महत्व बढ्दै गएको हो। १२४ वर्षे इतिहास बोकेको स्वर्गद्वारी मन्दिरमा नेपालका सबै जिल्लाका भक्तजनहरु पुगेका छन्। भारतीय पर्यटकहरुको आगमन पछिल्लो समय बढ्दै गएको व्ष्वस्थापन समितिले जनाएको छ। भारतीय तीर्थालुहरु साउन र भदौमा बढी आउने गरेका छन्। शिवरात्रि,अक्षय तृतीया, गुरु पूर्णिमा र रामनवमीमा भक्तजनको घुइँचो बढी लाग्ने गर्छ।

१९५२ देखि सञ्चालित यज्ञ हालसम्म जारी छ। महाप्रभु दिवंगत भएको स्थानमा मुख्य मन्दिर निर्माण गरिएको छ। स्वर्गद्वारीको पूजाले मनोकांक्षा पूर्ण हुने विश्वासले तीर्थालुहरु पूजाआजाका लागि मन्दिर पुगेका हुन्छन्।

मन्दिरमा दैनिक २४ जना पुजारीले पूजा गर्ने प्रचलन छ।

गुरुकुल अन्तर्गत पढाइ हुने पाठशाला सञ्चालनमा ल्याइएको छ। सय जना विद्यार्थीले कक्षा लिइरहेका छन्।

दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापनले धर्मशालाको व्यवस्था गरेको छ। तीन सय जना अट्ने क्षमताको धर्मशालामा ५० रुपैयाँ सेवासुल्क दिएर बस्ने व्यवस्था छ। खानाका लागि रु एक सय कायम गरिएको छ। दैनिक पाँच सयको हारहारीमा आश्रममा खाना खानेहरु हुन्छन्।

Ncell 2
Ncell 2

आश्रम स्थलमा पालिएका गाईको मलबाट साग खेती गरिएको छ। भदौबाट खानयोग्न भएको सागले हालसम्म पनि धानिरहेको पुजारी न्यौपानेले जानकारी गराए।

मन्दिरको स्वामित्वमा लागि २६ हजार रोपनी जग्गा स्वर्गद्वारीमा रहेको छ। त्यसमध्ये आठ हजारको मात्रै लालपूर्जा रहेको छ।

दाङमा स्वर्गद्वारीकै नाममा १०५० विघा जग्गा रहेको छ। दाङमा रहेको जग्गाबाट द्वन्द्वकालीन समयअघि आश्रमलाई कुत आउने गरे पनि त्यसयता नआएको आश्रमले जनाएको छ। स्वर्गद्वारीको जग्गामा अतिक्रमण गरी स्थानीयले घर बनाई बसेका छन्।

मन्दिरका लागि आवश्यक खर्च भक्तजनहरुबाट जुट्दै आएको छ। विशेष पूजा गर्न मन्दिर व्यवस्थापन समितिले तीर्थालुहरुका लागि फरकफरक सेवा शुल्क निर्धारण गरेको छ। 

मूल र सहायक पुजारीहरुलाई पारिश्रमिक निर्धारण गरिएको छ। साथै, भक्तजनहरुले पूजा गरेको आधारमा थप रकम पनि उपलब्ध गराउने गरिएको छ।

भौगोलिक सतह देखि २१२१ मिटरमा मन्दिर अवस्थित छ। स्वर्गद्वारी २ मा अवस्थित मन्दिरमा पुग्न भिङ्ग्री बजारदेखि कच्चीबाटो तय गर्नुपर्छ। कच्चीबाटो सकिएसँगै पैदलमार्फत करिब २० मिनेट उक्लिएपछि स्वर्गद्वारी मन्दिर पुगिन्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्