• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लालीगुराँस रंगशालाको नियति : बल खोज्न खेलाडी नै भीरतिर

64x64
लिलु डुम्रे सोमबार, वैशाख ९, २०७६  ०८:१९
1140x725

प्युठान- गर्मीको पारो बिस्तारै मुलुकभर बढ्दै छ। प्युठानको झिमरुक-८ स्थित दिहाल्नामा भने गर्मीको महसुस अहिलेसम्म गर्नुपरेको छैन। 

नयाँ वर्षको पहिलो दिन प्रस्तावित लालीगुराँस रंगशालामा सिरसिरे बतासले आगन्तुकलाई आनन्दित बनाएको थियो। नयाँ वर्षसँगै स्थानीय र क्रिकेट खेलाडी आउने क्रम रंगशालामा बिस्तारै बाक्लिएको छ। 

बैशाख १ गते मध्यान्ह १२ बजे आसपास स्थानीय दुई टिमको स्पर्धा चल्दै थियो। क्रिकेटप्रति क्रेज बढ्दै गइरहेको छनक नवयुवाहरुबाट सहजै भेउ पाउन सकिन्थ्यो। स्थानीय मदन भण्डारी स्पोर्टस् एकेडेमी र गौमुखीका खेलाडीबीच खेल जारी थियो। 

मदन भण्डारी स्पोर्टस् एकेडेमीका खेलाडीले गरेको बलिङमा गौमुखीका खेलाडीले चौका प्रहार गरे। बल मैदान पार गरी भिरबाट ओरालो लाग्यो। बलको अभावमा खेल रोकियो। दुबै टिमका खेलाडी बल खोज्न भिर तिर लागे। करिब ५०० मिटर तल पुगेर बल प्राप्त गरेसँगै खेल पुनः सुचारु भयो।

भौतिक सुविधा छैन, खेलप्रति मोह छ
पञ्चायतकालमा विमानस्थल बनाउन पहल भएको सरकारी जग्गामा स्थानीय निकायले खेलमैदान बनाउने प्रयास गरेको छ। करिब दुई सय रोपनी रहेको सरकारी जग्गाको एक साइडमा खेलमैदान निर्माण गरिएको छ। जग्गा सम्याउने कार्य बाहेक खेलकुदका लागि भौतिक संरचना बन्न सकेको अवस्था छैन। 

पहाडी जिल्लामा उच्च स्थानमा रहेको खेलमैदानको लागि १२ लाख रुपयाँ खर्चिएको झिमरुक-८ का वडाध्यक्ष तुलसबहादुर बस्नेतले जानकारी गराए। फुटबल र क्रिकेट खेलका लागि प्रत्येक शनिबार युवाहरुले मैदान प्रयोग गरेका छन्। तर, पूर्वाधार बिना। चौतर्फी तारजालीको अभावमा क्रिकेट बल ओरालो लाग्ने गरेको छ। कतिपय समयमा बल हराउँदा अर्को हैरानी युवाहरुले खेप्नु परेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रस्तावित लालिगुराँस रंगशालामा पानीको समस्या छ। अर्कातर्फ खेल मैदानमा गाइवस्तु सहजै प्रवेश गर्छन्। जसले गर्दा खेल अवरुद्ध हुन्छ।

२०७१ सालबाट मैदानमा औपचारिक रुपमा खेल सुरु गरिएको थियो। गत वर्ष जिल्लाकै ठूलो प्रतियोगिता यसै मैदानमा सम्पन्न भएको थियो। १९ टिम सहभागी क्रिकेट खेलमा राष्ट्रिय स्तरका खेलाडीहरु पनि सहभागी भएका थिए। 

‘तीन दर्जन बल हराउँछन्’
स्थानीय युवाहरुको क्रिकेट खेलप्रति मोह बढेको छ। प्रत्येक शनिबार दुई घन्टाको पैदल यात्रा गरी खेल्नका लागि रंगशाला आइपुग्छन्। नव वर्षका दिन प्रतिस्पर्धाका लागि आएका रंगशालाको दुदर्शा सुनाउँदै नेपाल क्रिकेट सपोर्टर समूहका एक युवाले भने, ‘रंगशाला भनिएपनि पानीको अभाव छ। गाइवस्तु छिरेर डिस्टर्व गर्छन्।’ 

मैत्रीपूर्ण एक खेलमा पनि एक दर्जन बढी बल हराउने गरेको उनले सुनाए। उनी थप्छन्, ‘जिल्ला वा अञ्चल स्तरीय प्रतियोगितामा ३ दर्जन बल हराउँछन्।’ स्थानीय तहबाट खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको अभाव छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीले युवाहरुलाई टिसर्ट बाँडेपनि युवाहरुको खेलप्रतिको लगाव बुझ्न भने सकेको छैन।

खेलकुदसँगै पर्यटनलाई जोड्न सकिनेमा वडाध्यक्ष बस्नेत विश्वस्त छन्। तर, कुन मोडलबाट मैदानको संरचना निर्माण गर्ने,बजेट कति लाग्नेमा उनी अनभिज्ञ छन्। पानीको समस्या स्थानीय तहबाट सम्भव नहुने उनले बताए। उनी भन्छन् ‘१५/१६ किलोमिटरदेखि पानी ल्याउनुपर्ने छ। यसका लागि स्थानीय स्थानीय तहको बलले मात्रै सम्भव हुँदैन।’ 

प्युठान सदरमुकाम खलङ्गाबाट ३६ किलोमिटरको दुरीमा रहेको रंगशालाको भविष्य सुनौलो देखिएपनि वर्तमान भने पीडामा छ।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आबुधाबीमा मिसाइलको अवशेष खस्दा घाइते भएकामध्ये ६ जना नेपाली डिस्चार्ज शनिबार, चैत २१, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै शनिबार, चैत २१, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्