• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

विश्रामपछि 'प्याक' सौगात, भन्छन्- हामी स्क्रिप्टमा कमजोर छौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख ९, २०७६  ०८:०३
1140x725

काठमाडौं- लामो समयसम्म नेपाली रंगमञ्चमा उपस्थिति जनाएपछि ठूलो पर्दामा जादु चलाउन सफल हुने अभिनेता हुन् सौगात मल्ल। 

फिल्म लुटमा ‘हाकु काले’को क्यारेक्टरले दिलाएको लोकप्रियतासँगै सौगातको चर्चा चुलिएको हो।

भर्सटाइल कलाकारका रूपमा हेरिएका सौगातले गत भदौबाट प्रदर्शनमा आएको 'जय भोले'बाट अभिनय यात्रामा ब्रेक लगाए। निर्माता निर्देशक र फिल्म बजारमा खोजिने व्यक्तिमध्येका एक मल्लले आखिर एकाएक अभिनयबाट किन ब्रेक लिए त? 

नेपाल लाइभको उक्त जिज्ञासामा मल्लले भने, ‘आफूले सोचेजस्तो फिल्म र स्क्रिप्ट आएका थिएनन्। अर्कातिर २०७५ र त्यसअघि मैले धेरै फिल्ममा काम गरिसकेको थिएँ। त्यो कारणले मैले ब्रेक लिएको हुँ।’

अभिनयमा धेरै नै ब्यस्त बन्नु परेको कारण देखाउदै उनले थपे, ‘केही प्रोजेक्टहरु आए तर तिनिहरुलाई स्क्रिप्टका हिसावले अझ बलियो बनाएर मात्र काम गर्ने सोचका कारण बर्ष २०७६ का लागि प्रोजेक्टहरु सारेको थिएँ।’ 

सौगातले भनेजस्तै सन् २००८ मा फिल्म ‘कागबेनी’बाट ठूलो पर्दामा देखिएका सौगातले त्यसयता करिब ३० वटा फिल्ममा अभिनय गरिसकेका छन्। तर सौगात जति फिल्म गरे पनि ‘लुट’मा पाएको चर्चा अन्य फिल्मबाट भने पाउन सकेनन्। 

अझ व्यावसायिक असफलताको चङ्गुलमा फसेको नेपाली फिल्म बजारमा सौगातको अभिनयमा रहेका फिल्म पनि एकपछि अर्को गर्दै असफल हुन थाले। यसैको परिणाम पनि हुन सक्छ सौगातले केही समयको विश्राम लिनुमा।’ 

सौगातले विश्राम लिनुमा अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम सम्बन्ध पनि कारक भएको भनी विभिन्न गसिप समाचार बजारमा आए। तर सौगात भने यस कुरालाई मान्न तयार छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता गसिप आउनु सामान्य भएको भन्दै कतिपय समाचार बिकाउनकै लागि अन्टसन्ट लेखिने गरेको समेत आरोप लगए। प्रतिप्रश्न गर्दै उनले भने, ‘त्यो त उहाँहरुले केही बिक्ला भन्ने हिसाबमा लेख्नुभएको होला। लेख्ने काम हो लेख्नु भयो होला तर विश्राम लिनुभन्दा अघिबाट नै सृष्टि र म सम्बन्धमा थियौं। आ-आफ्नो हिसाबले काम पनि गरिरहेकै थियौं। हाम्रो भेट भएको साढे तीन वर्ष भइसक्यो। यतिका वर्ष म खाली बसेको त थिइनँ होला?

सौगातले अभिनयबाट विश्राम लिएका बेला सृष्टिसँग घुमेका तस्बिरले फिल्म बजार गर्माएको थियो। यो प्रसंग कोट्याउँदा उनले थपे, ‘फिल्म 'लक'ले चल्छ भन्ने भ्रम छ यहाँ। तर स्क्रिप्ट र स्क्रिन प्लेमा हामी धेरै नै तल खस्किएका छौं। यसकारण केही सुधार भएर मात्र आउनुपर्छ भन्ने हिसाबले म थप ग्रुमिङमा लागेको पनि हुँ। खाली समयमा यसो फ्रेस हुन घुमफिरमा निस्केका हौं।  मलाई प्रकृतिसँग रमाउन पनि एक खालको मज्जा लाग्छ।’ 

तर २०७६ सालमा भने आफू पूर्ण व्यस्त रहेको सुनाउँछन् सौगात। भन्छन्, ‘यो वर्षका लागि म सँग निकै फिल्म आइपुगेका छन्। ठ्याक्कै यति नै संख्यामा छन् भन्न त सकिँदैन। तर जेठबाट तिहारसम्म प्याक छु।’

उनले भनेजस्तै सौगात यसै हप्तामात्र २ वटा फिल्ममा अनुबन्धित भइसकेका छन्। फिल्म हुन् ‘पोइ परो कोले’ र ‘राम राम’। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी फिल्ममा कस्तो क्यारेक्टरमा सौगात देखिने छन्, त्यस विषयमा भने अहिले नै बोल्न नमिल्ने उनको भनाइ छ। ‘फिल्मको पूरा खाका अझै तयार भईसकेको छैन। त्यसैले यस्तो नै हो भनेर भन्न सक्ने अवस्थामा म छैन। क्यारेक्टरका बारेमा अहिले नै खुलाउन उचित पनि हुन्न होला। तर जहाँसम्म अनुबन्धित भएको छु पक्कै पनि फिल्मको स्क्रिप्ट राम्रो लागेर नै काम गर्न लागेको हुँ।'

संयोग नै भन्नुपर्छ सौगातले काम गर्न लागेको फिल्म ‘पोइ परो काले’मा सृष्टि श्रेष्ठ पनि अनुबन्धित छन्।

सृष्टिलाई नै किन?

सौगातले भने, ‘सृष्टिले स्क्रिप्टअनुसार दृश्यमा न्याय गर्न सक्छिन्। त्यो यसअघि पनि प्रमाणित भइसकेको कुरा पनि हो। बाँकी कुरा कुनै फिल्मका लागि कसैले अभिनेत्रीका बारेमा सल्लाह लिन्छ भने मैले सृष्टिलाई 'रिकोमेन्ड' गर्नु अस्वाभाविक पनि हुन्न। निर्माण युनिटबाट 'फिल्ममा सृष्टि हुँदा अप्ठ्यारो त हुन्न होला नि!' भनेर सोध्नुभएको थियो। मैले 'केही हुन्न, उसलाई स्क्रिप्ट मन पर्‍यो भने ठिकै छ भनेको हुँ'। बाँकी उहाँहरु दुई पक्षबाट नै मिलाइएको हो। म बीचमा छैन।’

अनि विवाह चाँही कहिले गर्ने? 

‘मैले बारम्बार भन्दै आएको कुरा हो। हामी सम्बन्धमा छौं,' उनले भने, 'यस विषयमा धेरै बोलिनु र लेखिनु राम्रो हो जस्तो मलाई लाग्दैन। धेरै लेखिएको पनि मलाई मन पर्दैन। ठ्याक्कै यही समय नभए पनि विवाहको मिति नजिकिँदै छ।’

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्