फेसबुकमा समस्या

नेपाल लाइभ | २०७६ बैशाख १ आइतबार | Sunday, April 14, 2019 १७:१६:०० मा प्रकाशित

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। आइतबार दिउँसो करिब साढे २ बजेपछि फेसबुकमा समस्या देखिएको हो।

यसका साथै ह्वाटस् एप र इन्स्टाग्राममा पनि समस्या देखिएको छ। 

नेपालमा पनि यसको असर देखिएको छ।

म्यासेन्जरको मोबाइल भर्सनमा समस्या केही कम भए पनि डेस्कटप भर्सन अवरुद्ध छ।