• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'निर्भयी भएकैले लंकेश हिन्दुत्ववादको सिकार भइन्'

64x64
नेपाल लाइभ बुधबार, भदौ २१, २०७४  १४:०८
1140x725

भारतको बेङ्लुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानेर हत्या गरिएको छ। केही अपरिचितले घरमा प्रवेश गरी उनको गोली हानी हत्या गरेका हुन्। उनको छवि निर्भीक र स्पष्ट लेख्ने पत्रकारको थियो। उनी वामपन्थी विचारधाराबाट प्रभावित र हिन्दु अतिवादी विचारको कट्टर आलोचक पनि थिइन्।

उनको हत्याको विरोधका काठमाडौंमा पनि आज दिउँसो लेखक, साहित्यकार, पत्रकारहरुले विरोध प्रदर्शन गर्दैछन्। यही सन्दर्भमा विश्लेषक उज्ज्वल प्रसाईंसँग नेपाल लाइभका किशोर दहालले छोटो कुरा गरेका छन्:

सम्पादक गौरी लंकेश को हुन्? उनी किन निसानामा परिन् होला?
गौरी लंकेश हिन्दुत्ववादी र दक्षिणपन्थी भारतीय सत्ताको असहिष्णु राजनीतिको पछिल्लो सिकार हुन्। फरक मतप्रति असहिष्णु शक्ति र तिनलाई सघाउने उन्मादी समूहद्वारा दबाउन खोजिएको आवाज हुन् उनी। नरेन्द्र दभोल्कर, गोविन्द पन्सारे, एमएम कल्बुर्गी जस्तै भारतीय हिन्दुत्ववादको आँखामा कसिंगर बनेकी निहत्था लेखक हुन्। अबको उनको परिचय नै त्यही हो।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि मैले उनको खास केही पढेको थिइनँ। उनको हत्यापश्चात् उनीबारे गरिएका रिपोर्टिङबाट थाहा लाग्यो- उनी पछिल्लो समय कन्नड भाषामा पत्रकारिता गर्थिन्। आफैले सम्पादन गर्ने ‘गौरी लंकेश पत्रिके’ नामको ट्याब्लोइड मार्फत भुइँतहका जनताको आवाज बनेकी थिइन्। उनी मारिनुको एउटै कारण छ, उनी हिन्दुवादी राजनीति र राष्ट्रवादी संकीर्णताको विरोधी थिइन्। उनी निडर थिइन्, उनलाई चुप लगाउने सबभन्दा सजिलो उपाय उनको ज्यान लिनु थियो। उनी मारिइन्। 

उनको हत्या मार्फत व्यक्त भएको भारतीय शासनको चरित्र के हो?
आजको भारत नवउदारवादी अर्थतन्त्र र मुस्लिमविरोधी राष्ट्रवादको मिश्रण भएको व्यवस्था हो। यस्तो व्यवस्था अमानवीय हुन्छ। यो व्यवस्थामा गरिबीको सबभन्दा ठूलो कारण स्वयं गरिबलाई तोकिन्छ। सिमान्तमा धकेलिएका निहत्था मानिसहरुको समूहलाई व्यवस्थाको कलंक मानिन्छ। त्यस्तो व्यवस्थाको अगुवाइ गरेकाहरुले ठहर गरेको यो सत्यलाई प्रश्न गर्ने जोकोही पनि व्यवस्थाको सिकार बन्न सक्छ। खासगरी तिनीहरु नै तारो बन्छन् जो निर्भयी छन् र जो अन्यायका विरुद्ध खुलेर बोल्ने हिम्मत गर्छन्। त्यस्ताहरु नै सबभन्दा पहिले व्यवस्थाका ठूला दुस्मन तोकिन्छन्, जो बद्नामी वा मृत्युको डरले पुच्छर लुकाएर भाग्दैनन्। र, त्यस्ताहरु मारिन्छन् जसले स्वतन्त्र ढंगले सोच्ने छुट लिन खोज्छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हत्याको शृंखला नै चलेको छ। यसको सम्भावित असर के हुन सक्छ?
यसको सबभन्दा गहिरो असर भारतीय लोकतन्त्र कति कच्चा छ भनेर उजागर हुनेछ। ठूलो लोकतन्त्र भनेर गरिएको व्याख्यामा खोट छ भन्ने प्रमाणित हुनेछ। स्वतन्त्रतापूर्वक सोच्ने र निर्धक्क बोल्ने मानिसहरुको संख्यामा केही समयलाई ह्रास आउनेछ। यसरी दिनहुँ मारिएका स्वतन्त्र लेखक र पत्रकारहरु, दलित र आदिवासीहरुका लास गनेर निरीह बसेका मार्क्सवादी र वामपन्थी भनौंदा पार्टीहरुलाई आफ्नो अकर्मण्यता र अक्षमतामाथि सरम लाग्नेछ। आफ्ना साना स्वार्थ र जडसूत्रवादी संकीर्णताले अनुहार छोपेर ती एकपटक फेरि दुला पस्नेछन्। त्यसो नगरेर संगठित हुने प्रयत्न गरे र अहिलेका ज्वलन्त समस्याहरु माथि सान्दर्भिक चिन्तन गर्ने र त्यसै अनुसार आफ्नो राजनीति सोझ्याउने काम गरे भने त्यो उचित हुनेछ। स्वर दबेको उदारवादी कांग्रेस आई जस्तो शक्तिले विरोधमा उत्रेका लंकेशका सहयात्रीहरुका अघिल्तिर अर्थहीन दुई थोपा आँसु चुहाउनेछ। 

नेपालमा यो घटनाको केही असर हुन्छ? वा हाम्रा लागि यो कति चिन्तित हुनुपर्ने विषय हो?
छिमेकी भएका नाताले र हाम्राबीच केही सांस्कृतिक समानता पनि भएका नाताले, त्यहाँका घटनाले हामी अप्रभावित रहन सक्दैनौं। जिन्गोइज्मको हदमा बढेको राष्ट्रवादी उन्माद अन्ततः यसरी नै हिंस्रक बन्छ भन्ने शिक्षा हामीले बेलैमा पाए, यताका राष्ट्रवादीलाई श्रेयस्कर हुनेछ। उनीहरुले त्यति क्रुर र हिंस्रक बन्नबाट आफूलाई जोगाउनेछन्। आफ्नो सामाजिक संरचनामा दोष खोज्न छोडेर फरक विचार राख्ने, फरक धर्म मान्ने, र फरक रङ भएका मानिसहरुप्रति गरिने विष वमनको चरित्र भारतीय होस् वा नेपाली, त्यहाँ समानताहरु छन् भनेर बुझ्न सकिन्छ। संसारको जुनसुकै कुनामा बस्ने न्यायको पक्षधरलाई यो चिन्ताको विषय हो।  

अब हामीले के गर्ने?
हामीले सचेततापूर्वक जातिवादी र राष्ट्रवादी उन्मादका असरहरुबारे बुझ्ने, अध्ययन गर्ने, र बेलैमा खुला बहस गर्ने। न्यायका लागि आवाज बुलन्द गर्ने। जहाँसुकै भएका किन नहुन्, अन्यायविरुद्ध बोल्ने र लेख्ने। यताका जिहादी चरित्रका राष्ट्रवादीलाई आफ्नो वर्चस्व कायम राख्न प्रदर्शन गरिने घातक अहंकारको परिणति बुझाउन कोसिस गर्ने। लोकतन्त्रका लागि त्यस्तो चरित्र कति अफापसिद्ध हुन्छ भनेर बताउने। आफ्नो बुद्धि खियाएर लेख्ने र बोल्ने मानिसहरुप्रति शासकहरुलाई संवेदनशील बनाउने प्रयत्न गर्ने।

प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्