• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

काठमाडौंमा क्यान्सरका ७ सय २ नयाँ बिरामी

64x64
नेपाल लाइभ मंगलबार, चैत २६, २०७५  १६:१७
1140x725

काठमाडौं- काठमाडौं उपत्यकामा ६ महिनामा क्यान्सरका ७ सय २ जना नयाँ बिरामी फेला परेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको पहिलो ६ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो। यो सन् २०१८ जनवरीदेखि जुन महिनासम्मको तथ्याङ्क हो।

परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले ७ सय २ नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका रहेको बताए।

सन् २०१८ को जनवरीबाट कुन क्षेत्रमा (जिल्ला) मा बसोबास गरिरहेका जनसंख्यामध्ये कतिमा वर्षेनी नयाँ क्यान्सर रोगी देखा परेका छन्, कुन क्षेत्रमा कति जनाको, कुन अंगको क्यान्सरले मृत्यु भएको छ भन्ने तथ्याङ्क निकाल्न क्यान्सर रजिष्ट्री  प्रणाली सुरु गरिएको हाे।

परिषद्ले इन्टरनेसनल एजेन्सी फर रिर्सच अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी यो प्रणाली सञ्चालन गरिरहेकाे छ। यसका लागि क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा बाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेको परिषद्को भनाइ छ।

परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले भने, ‘पहिलो ६ महिनाको तथ्याङ्कमा महिलामा बढी मात्रामा क्यान्सर देखिएको छ। जसअनुसार ३ सय ७९ महिला र ३ सय २३ पुरुष छन्।’

उक्त तथ्याङ्कका अनुसार पुरुषमा फोक्सो र दोस्रोमा ओठ तथा मुखको क्यान्सर सबैभन्दा बढी र महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा र दोस्रोमा फोक्सोको क्यान्सर हुने गरेकाे पाइएकाे उनले जानकारी दिए। त्यसैगरी, पुरुषमा आन्द्रा, तथा गुदद्वारको क्यान्सर र  महिलामा पाठेघरको क्यान्सर पनि बढी मात्रामा भएकाे पाइएकाे छ।

डा धिमालले भौगोलिक क्षेत्रअनुसार सबैभन्दा बढी काठमाडौंमा ६३ प्रतिशत, ललितपुरमा २१ र भक्तपुर जिल्लामा १६ प्रतिशत क्यान्सरका रोगी रहेको अनुसन्धानले देखाएको जानकारी दिए। प्रारम्भिक तथ्यांकअनुसार नेवार समुदायमा क्यान्सरको प्रकोप ३९ प्रतिशत, बाह्मण/क्षेत्रीमा ३६ र जनजातिमा १९ प्रतिशतमा देखिएको उनको भनाइ छ। पूर्ण तथ्याङ्क आउन भने अझै केही समय लाग्ने परिषद्‌ले जनाएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा  जनसख्ंयामा आधारित क्यान्सरको तथ्याङ्क हालसम्म छैन। तर, सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सरको रजिष्ट्री भने भइरहेको छ।   नेपालमा क्यान्सरका बिरामी बढ्दै गएपछि जनसंख्यामा आधारित तथ्याङ्क संकलनबारे पटक-पटक बहस चलेपनि निकै ढिलो सुरु भएको हो।

हाल फरक-फरक भौगोलिक क्षेत्र समावेश हुनेगरी ९ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम र पूर्वी रुकुममा जनसंख्यामा आधारित रजिष्ट्री भइरहेको छ।

ती जिल्लामा बसोबास गने व्यक्तिको क्यान्सर रोगको निदान तथा उपचारबारे जान्न सम्भावित सबै स्वास्थ्य संस्था, अस्पताल, प्याथोलोजी, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखालगायतबाट क्यान्सरका नयाँ तथा पुराना क्यान्सर रोगीको तथ्याङ्क संकलन भइरहेको छ।

जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री कसरी गरिन्छ? को-को सहभागी हुन्छन्?
विश्वका अन्य विकसित मुलुकहरुमा जस्तै इन्टरनेशनल फर रिर्सच अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी बनाइएको फारमअनुसार क्यान्सर अनुसन्धानकर्तासँगै, अस्पतालका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाले तथ्याङ्क लिने काम गरिरहेका छन्।

Xtrem

Xtrem

जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीबारेमा यसै कार्यक्रमकी फोकलपर्सन अनुसन्धान अधिकृत रन्जिता सुवेदीले क्यान्सर रोग लागेको भनि प्रमाणित भइसकेका बिरामीको तथ्याङ्क तथा क्यान्सर रोगबाट मृत्यु भएका मानिसको विवरण विभिन्न क्यान्सर रोग उपचार गर्ने अस्पताल, स्वास्थ्य तथा विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार, राष्ट्रिय पञ्जीरकण विभागबाट तथ्याङ्क  संकलन हुने जानकारी दिइन्।

उनले बिरामी तथा क्यान्सर रोगको कारणको मृत्यु भएका व्यक्तिहरुको सम्पूर्ण विवरण क्यान्सर सम्बन्धी छुट्टैछुट्टै सफ्वेयरमा राखि रिर्पोट हुने बताइन्। यसरी तयार गरिएको रिर्पोटमा कुनै पनि व्यक्तिहरुको गोप्यता भङ्ग नहुने गरि छुट्टै कोड प्रयोग गरिने उनको भनाइ छ।

यसका लागि सुवेदीबाहेक परिषद्‌मा अन्य ३ जना 'असिस्टेन्ट रिर्सचर अफिसर' छन्। त्यसबाहेका अस्पतालमा गई त्यहाँको अवस्था बुझेपछि कसरी सजिलो हुन्छ भन्ने तय गरी एक जना फोकल पर्सन पनि छुट्टाएको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई पनि यो काममा सहभागी छन्। उनीहरुलाई कसरी सूची संकलन गर्ने भन्ने तालिम पनि दिइएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो गाउँमा भएका क्यान्सर रोगी जो बाहिर देश उपचारका लागि गएका छन्, कतिको मृत्यु भयो भन्ने समुदायमा गई रेर्कड लिने काम गर्छन्।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्