complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'लाइन' : अगाडि हुने होडबाजीमाथि व्यंग्य [रंगमञ्च]

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २०, २०७४  १४:०४
1140x725

समाज जति आधुनिक हुँदैछ, उति नै व्यक्तिवादी। हरेक चिजमा ऊ पहिलो हुन खोज्छ। हरेक ठाउँ अग्रपंक्तिमा हुने होडमा छ मान्छे।

नाटक 'लाइन’ले यिनै मानवीय प्रवृत्तिमाथि कटाक्ष गरेको छ। आकांक्षा कार्की निर्देशित 'लाइन’ अमेरिकी नाटककार, कलाकार, निर्देशक इजरेल होरोभिट्सले लेखेका हुन्। विश्वका ३५ भाषामा अनूदित यो नाटकले न्युयोर्कमा ४० वर्ष निरन्तर मञ्चित भएर लामो समय चलेको नाटकको रूपमा कीर्तिमान कायम गरिसकेको छ।

नाटकले लाइनमा उभिएका पाँच जनाका माध्यमबाट मानिसको व्यक्तिवादी मनोवृति उठाउन खोजेको छ। उनीहरू केका लागि लाइनमा उभिएका छन्? सुरुमा खुल्दैन। यसबाट मानिसहरू कसरी बेअर्थ र निरुद्देश्य रूपमा होडमा लाग्छन् भन्ने कुरालाई व्यंग्य गरिएको छ। पाँच व्यक्तिको मनोविज्ञान र व्यक्तित्व फरक छ, उनीहरू आफूलाई आदर्शवादी ठान्छन् तर उनीहरूमा निहित विसंगति कति चर्को छ, नाटकको कथा बढेसँगै खुल्दै जान्छ। 

नाटकले हामी बाँचिरहेको परिवेशमा धुमिलिँदै गइरहेको आदर्शलाई मानिसहरूले आफ्नो स्वार्थका कसरी प्रयोग गर्छन् र आफै स्थापित आदर्शबाट व्यक्तिगत स्वार्थ र फाइदाका लागि तल झर्छन् भन्ने कुरालाई पेश गर्छ।
 
नाटक मानवीय जीवनको शून्यतामाथिको उपहासका रूपमा मञ्चमा व्यक्त भएको छ। मानिस कसरी आफ्नो भ्रमपूर्ण शैली व्यक्तिगत खुसीमा रमाउँछ र सामाजिक प्राणी भईकन पनि आफ्नै लागि सारा चिज प्रप्त गर्न सक्छ भन्ने कुरालाई नाटकले उठाएको छ। 

धेरै वर्ष लेखिएको भए पनि नाटक नेपाली वर्तमान समयमा सान्दर्भिक छ। करिब डेढ घन्टा लामो नाटछकले दर्शकलाई हँसाउँदै मानिसका प्रवृति र सोचमाथि प्रहार गरिरहन्छ। पाँच कलाकारको अभिनयले दर्शकलाई मञ्चमै तानिरहन नाटक सफल छ। बीचबीचमा हँसाउँदै आखिर यो होडबाजी केका लागि भन्ने प्रश्न उठाउँदै नाटकको समापन हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्य स्टेज सज्जाको नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुनिभा तुलाधर, सरोज अर्याल तथा सन्देश शाक्यको अभिनय छ। पाँच फरक पात्रमा पाँच कलाकारहरूले आआफ्नो सिग्नेचर छोडेका छन्। यद्यपि प्रिनालको भूमिकामा अभिनय गरेका सरोज अर्यालले नाटक हेरिरहँदा दर्शकले सर्वाधिक हाँसो छुटाउँछन्। सो पात्रमा उनी प्राकृतिक देखिएका छन्। त्यस्तै रविनाको भूमिकामा लुनिभाले आफ्नो छाप छोड्छिन् भने सुदाम सिके, सन्देश शाक्य तथा राज कुमारले आफ्नो पात्रलाई न्याय गरेका छन्।

प्रकाशको प्रयोग नाटकमा सरल तरिकाले गरिएको छ। नेपाली र भारतीय क्लासिकल गीतसंगीतले नाटकमा थप रोचकता थपेको छ। यसका लागि विश्व काफ्ले र सुशान्त चालिसेको सांगीतिक जुगलबन्दी तारिफयोग्य छ। नेहा क्रिस्टोफरको कोरियोग्राफीले नाटकको लयलाई साथ दिएको छ। 

यस्तै आकांक्षा कार्कीको निर्देशन प्रशंसनीय छ। कलाकारलाई फरक व्यक्तित्वमा प्रस्तुत गर्न उनी सफल छिन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विदेशी कथालाई नेपाली मञ्चका लागि छनोट गर्नु नै उत्कृष्ट छनोट हो। नाटकलाई बोझिल नबनाईकन पात्रहरूलाई नेपाली समाजअनुकूल अभिनय गराउन उनी सफल छिन्।

अनूदित नाटकको रचनागर्भ नगुमाउन केही भद्दा शब्दलाई नाटकमा प्रयोग गरिएको छ। ती शब्द प्रयोग नगरिएको भए नाटक सबै उमेर समूहका लागि दर्शनीय हुन्थ्यो। ती शब्दाबिना पनि नाटकले आफ्नो अन्तर्य गुमाउँदैनथ्यो।

शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको नाटक मंगलबारबाहेक हरेक दिन ५:३० बजे मंसिर ३ गतेसम्म मञ्चित हुनेछ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्