काठमाडौँ – गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त सरुवा गरेको हो।
सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।