• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

जापान रोजगारीका लागि छुट्टै संयन्त्र बनाउँदै सरकार, कामदार भर्नामा अझै समय लाग्ने

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १८:०१
1140x725

काठमाडौं– नेपाली कामदारलाई जापान रोजगारीका लागि सरकारले छुट्टै संयन्त्र निर्माण गर्ने तयारी गरेको छ। 

कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली ( इपिएस) शाखा जस्तै जापान रोजगारीका लागि पनि छुट्टै संयन्त्र निर्माण गर्ने तयारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने, ‘मन्त्रालयले जापान रोजगारीका लागि छुट्टै संयन्त्र निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, के नाम राख्ने कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा हामी छिट्टै निष्कर्ष निकाल्ने तयारी गरिरहेका छौं।’

संयन्त्रपछि दुई देशबीचको थप छलफलपछि कामदार भर्ना प्रक्रिया सुरु गरिने हुँदा अझै केही समय लाग्ने जनाइएको छ।

जापान रोजगारीमा पठाउँदा श्रमिकहरू समस्यामा नपरुन् भन्ने हिसाबले सरकारी संयन्त्रमार्फत नै कामदार पठाउने गरी तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपाल र जापानबीच चैत ११ गते श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी पत्र (एमओसी) मा हस्ताक्षर भएसँगै जापान रोजगारीमा श्रमिक भर्नाका सम्बन्धमा थप दुईपक्षीय छलफल भइरहेको बताइएको छ।

भाषाको मापदण्डबारे छलफल गरिँदै 
जापान रोजगारीमा जाने नेपाली श्रमिकहरूको भाषा अध्ययन तथा परीक्षणका विधिबारे थप छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। यतिबेला जापानिज भाषा प्रशिक्षण केन्द्रमा भाषा अध्ययनका लागि युवाहरूको लर्को लाग्न थालेको छ। 

हल्लाको पछि लागेर इन्स्टिच्युट वा कन्सलटेन्सी धाउने युवाहरूलाई सिप सिकेर सोहीअनुसार  जापानिज भाषा अध्ययन अगाडि बढाउन मन्त्रालयले आग्रह समेत गर्दै आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

भाषा अध्ययन विधिबारे व्यवस्था जापान सरकारले नै गर्ने र त्यसमा सहजीकरणको काम मात्रै नेपाल सरकारले गर्ने जनाइएको छ। भाषा अध्ययन प्रक्रिया बारे शिक्षा मन्त्रालयसँग सहकार्य गरी टुुंगो लगाउने श्रम मन्त्रालयले जानकारी दिएको छ। नेपालमा रहेको निजी जापानिज भाषा प्रशिक्षण केन्द्रको संख्या समेत शिक्षा मन्त्रालयले यकिन गर्ने जनाइएको छ। 

जापानका १४ क्षेत्रमा नेपाली श्रमिक 
जापानको मन्त्री परिषद्को बैठकले विदेशी कामदार सम्बन्धी नयाँ नीति पारित गरेसँगै उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, मत्स्यपालन,मत्स्यसंकलन, निर्माण, नर्सिङ, केयरगिभर लगायतका विभिन्न १४ क्षेत्रमा विदेशी कामदार लैजाने भएको छ।

सोही आधारमा विभिन्न क्षेत्रमा काम गर्न नेपाली श्रमिकहरू पठाइने भएका छन्। जापान सरकारले ५ वर्षको अवधिमा ३ लाख ४५ हजारभन्दा बढी विदेशी श्रमिकहरू लैजाने नीति अगाडि सारेको छ।

नेपालबाट कुनकुन कामका लागि कति श्रमिक पठाउने भन्ने बारे यकिन भएको छैन। यस विषयमा थप छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। 

जापानीज नागरिकको सरह तलब 
जापान र नेपाल सरकारबीच भएको श्रम समझदारीअनुसार जापानमा नेपाली श्रमिकलाई जापानिज श्रमिकहरूकै सरह तलब र सेवासुविधाहरू सुनिश्चित हुने उल्लेख गरिएको छ। 

प्राथमिकतामा दक्ष श्रमिक 
जापान सरकारले नेपालबाट लैजाने श्रमिकहरूमा  दक्ष श्रमिकहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ। भाषासँगै सिप पनि परीक्षण गरी सिप वा अनुभवका आधारमा श्रमिकहरू पठाइने जनाइएको छ। जापान सरकारले उल्लेख गरेका विभिन्न १४ क्षेत्र अनुसारका सिप भएका दक्ष तथा अर्धदक्ष श्रमिकहरूको सिप परीक्षण गरी जापान पठाइने जनाइएको छ। 

समझदारी पत्रमा नै जापान रोजगारीका लागि कामदारहरू दुई वर्गमा छुट्याइएको छ। पहिलो वर्गका श्रमिकहरूका लागि सम्बन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने जनाइएको छ। यस्ता श्रमिकहरू बढीमा ५ वर्षसम्म जापानमा रहनसक्ने प्रावधान उल्लेख गरिएको छ। 

दोस्रो वर्गका श्रमिकहरूका लागि उच्च तहको सिप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरूको कार्यअवधि  ५ वर्षपछि पनि श्रमिकले चाहेमा थप गर्न सकिने जनाइएको छ। 

यस्ता श्रमिकले आफ्ना परिवारका सदस्यहरूलाई समेत जापान लैजान पाउनेछन्।

जापानमा नेपाली श्रमिकहरू पठाउन सुरु गरेपछि खाडी लगायतका विभिन्न मुलुकहरूमा जोखिमपूर्ण कामका लागि जाने श्रमिकहरूको संख्यामा कमी आउने सरकारको विश्वास छ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्