• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सवारी दुर्घटनामा दैनिक ६ को मृत्यु, ७० प्रतिशत चालकको लापरबाही

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १८, २०७४  १६:३३
1140x725

काठमाडौं– 
– अर्थिक वर्ष २०७१/७२ मा २००४ जनाको मृत्यु
– अर्थिक वर्ष २०७२/७३ मा २००६ जनाको मृत्यु
– अर्थिक वर्ष २०७३/७४ मा २२५० जनाको मृत्यु

पछिल्लो तीन वर्षमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको तथ्यांक हो यो। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको यो तथ्यांक अनुसार नेपालमा हरेक दिन औसत ६ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ।

दुर्घटनामा ज्यान गुमाउनेको तथ्यांक बढ्दै गएपछि प्रहरीले १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर भएका १० हजार १३ दुर्घटनाको कारणबारे अध्ययन गरेको थियो। अध्ययन अनुसार ती दुर्घटनामा ६ हजार तीन सय ६५ मोटरसाइकल, ४ हजार ५ सय २८ कार/जिप/भ्यान, १ हजार ९ सय ७० बस, १ हजार ९ सय २१ ट्रक/ट्यांकर, ६ सय ९० ट्याक्टर र २ सय टेम्पो दुर्घटनामा परेका थिए। 

प्रहरीले हरेक दुर्घटनाको सूक्ष्म अध्ययनका क्रममा अधिकांस दुर्घटना चालककै लापरबाहीका कारण भएको फेला पार्यो। अर्थात् ७० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ। 

त्यसपछि प्रहरीले केही समय चालकलाई लक्षित सचेतना कक्षा, राजमार्गमा लामो दूरीका चालकलाई आराम, दुई जना चालकको अनिवार्य व्यवस्था जस्ता कार्यक्रम चलायो । तर, केही समयपछि ती कार्यक्रम रोकिए। 

पछिल्ला दिनमा बढेको दुर्घटनाका अधिकांस कारण पनि चालककै लापरबाही भएको प्रहरीको विश्लेषण छ। प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार विगतमा झैँ अहिले पनि करिब ७० प्रतिशत दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको छ। 

गत आर्थिक वर्षका १० हजार १३ दुर्घटनामध्ये ७ हजार ४ सय ३२ घटना चालकको लापरबाहीले भएको प्रहरीले जनाएको छ। १ हजार २ सय ७३ तीव्र गति, ३ सय २१ मादक पदार्थ सेवन, ३ सय ८१ यात्रुको गल्ती, २ सय २६ ओभरटेक, २ सय ४५ यान्त्रिक गडबडी, ५३ ओभरलोड, ३४ सडकको अवस्था, ३४ चौपाया र १४ दुर्घटना मौसमको कारण देखाइएको छ।

ट्राफिक प्रहरी निर्देशनालयले संकलन गरेको देशभरको दुर्घटनाको तथ्यांक हेर्दा पनि नेपाली सडकमा औसत दैनिक ४१ वटा सडक दुर्घटना हुने गरेको र ती दुर्घटनामा दैनिक ६ जनाले ज्यान गुमाउने गरेको देखिन्छ। गत वर्ष देशभरमा १५ हजार ५ सय सडक दुर्घटना भएकोमा अधिकांश दुर्घटना चालककै लापरबाहीका कारण भएको छ।

Ncell 2
Ncell 2

निर्देशनालयले दशैंयताको अवधिमा संकलन गरेको दुर्घटनाको विवरणमा पनि करिब ६९ प्रतिशत दुर्घटनामा चालक दोषि पाइएको छ। चालकको लापरबाहीपछि तीव्र गति, यान्त्रिक गडबडी, पैदल यात्री र ओभरटेकका क्रममा बढी दुर्घटना भएका छन्। 

दशैंयताको यो अवधिका दुर्घटनामा तीव्र गतिका कारण १ सय ३३, यान्त्रिक समस्याका कारण २२ र बाँकी दुर्घटना पैदल यात्री र ओभरटेकका क्रममा भएको तथ्यांकले देखाएको छ। 

प्रवक्ता नेउपानेका अनुसार चालक र व्यवसायी नसुध्रिएसम्म दुर्घटनामा कमी आउन गाह्रो छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिग्रिएको गाडीलाई जबरजस्ती हाँक्ने, जिकज्याक गरी चलाउने, अनियन्त्रित ढंगले कुदाउने लगायतका लापरबाही चालकले गर्दै आइरहेको उनी बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार सार्वजनिक सवारीले ‘जिकज्याक’ चलाउँदा, लेन अनुशासन मिच्दा, तीव्र गतिमा ओभरटेक गर्दा, गलत ओभरटेक र गलत ढंगले मोड्दा, अरू सवारीलाई बाटो नदिँदा र पेलेर चलाउन खोज्दा बढी दुर्घटना भएको छ। 

उपत्यकामा भेटिएका यी कारण राजमार्गमा भएका सवारी दुर्घटनासँग पनि मेल खाने प्रवक्ता नेउपानेको भनाइ छ। उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि हालसम्म दिइएका सुझाव कार्यान्वयनमा ल्याउन सरकारसँगै चालक र यातायात व्यावसायीले पनि साथ दिने हो भने दुर्घटनाको दर आधाभन्दा बढी घट्नेछ।

यो पनि पढौं

सडक दुर्घटनाका प्रतिवेदन दराजमा, यात्रुबस त्रिशूलीमा

यस्ता छन् नेपालमा सवारी दुर्घटना हुने ५८ कारण

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०७४  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ) सोमबार, माघ १९, २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सोमबार, माघ १९, २०८२
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्