काठमाडौं – मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा ६ प्रदेशका ३२ जिल्लामा निर्वाचन हुनेछ।
यी हुन् पहिलो चरणमा निर्वाचन हुने प्रदेश र जिल्ला
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र वैतडी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।