• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेसको ‘देखावटी’ अनुशासन समिति

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०७५  १४:३८
1140x725

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिले ‘रस्साकस्सी’ र बाझाबाझपछि अन्ततः अनुशासन समिति गठन गरेको छ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार कांग्रेसले सोमबार अनुशासन समिति गठन गरेको हो।

पार्टीभित्र आचारसंहिता पालना गराउनका लागि अनुशासन समिति गठन गरिने कांग्रेसको विधानमा व्यवस्था छ। तर, समितिलाई शर्तको बन्देज लगाइएका कारण सोमबार गठन गरिएको समितिले भने कार्यक्षमता देखाउन नसक्ने आशंका बढेको छ।

पाँच सदस्यीय यो समितिले आफ्ना निर्णयहरु सर्वसम्मतिबाट मात्रै गर्न सक्छ। केन्द्रीय कार्यसमिति बैठकले समितिलाई यस्तो बाध्यकारी प्रावधान ‘थोपरे’पछि गठनको औचित्यमाथि नै प्रश्न उठेको छ। सर्तकै कारण पार्टी भित्रका आन्तरिक गुटबन्दीले स्वार्थ समितिको निर्णयमा देखिने सम्भावना छ। जसकारण अनुशासन समितिको मूल उद्देश्य नै प्रभावित हुन सक्छ।

समिति गठनको सन्दर्भ

अनुशासन समिति गठन गत निर्वाचनमा कांग्रेसको पराजयको सन्दर्भसँग पनि जोडिएको छ। संस्थापन पक्षले पराजयलाई वाम गठबन्धन र अन्तर्घातलाई मुख्य कारण बनाएको छ। अर्कोतर्फ पौडेल र सिटौला संस्थापन पक्षको उक्त कारणलाई मान्नै तयार छैनन्। पराजयलाई वामगठबन्धनको कारणलाई आशिंक सत्य मान्ने पक्षमा संस्थापन इतर पक्ष छ।

पार्टीको पराजयको समीक्षा गर्न बैशाखमा बसेको केन्द्रीय समितिको बैठक लगत्तै सभापति शेरबहादुर देउवाले अनुशासन समिति गठन गर्ने पहल गरेका थिए। देउवा विरोधी खेमाका नेताहरुले देउवाको कदमलाई साथ नदिएपछि उनको प्रयास असफल भएको थियो। १४ फागुनमा डाकिएको केन्द्रीय समितिको बैठकमा देउवाले सोही एजेण्डालाई प्रवेश गराउन खोजेपछि संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले बहिष्कार गरेपछि पुनः स्थगित भएको थियो।

इतर समूहले लगातार गठन प्रक्रियाप्रति असहमति जनाउँदै आएको थियो। शीर्ष तहका नेताहरुमा सहमति गर्नका लागि आइतबार पार्टी सभापतिले पूर्व र वर्तमान पदाधिकारीबीच छलफल गरेका थिए। उक्त बैठकले पनि कुनै सहमति पहिल्याउन सकेन।

nimb
nimb
Ncell 2
Ncell 2

सोमबार डाकिएको केन्द्रीय समिति बैठकअघि नै सर्वसहमतिको लागि पूनः शीर्ष तहका नेताहरुको बैठक बसेको थियो। ११ बजे डाकिएको केन्द्रीय समिति बैठक शीर्ष नेताबीच भएको आन्तरिक छलफलले गर्दा आठ घण्टा रोकिएको थियो।

अनुशासन समितिमा संयोजकसहित बहुमत सदस्य संस्थापन पक्षले दाबी गर्दै आएको थियो। देउवाले संयोजकमा भिष्म आङदम्बे र सदस्यमा देवेन्द्रराज कंडेल र किशोरसिंह राठोरको नाम अगाडि सारिसकेका थिए। इतर समूहबाट दुई सदस्य माग गरे पनि सर्वसहमतिले निर्णय गराउन पौडेल र सिटौला समूहले नाम उपलब्ध गराएका थिएनन्।

निर्वाचनमा आफ्नै दलका उम्मेदवारलाई हराउन पार्टी भित्रैबाट नेता तथा कार्यकर्ताले अन्तर्घात गरेको देउवा पक्षको निचोड छ। त्यसैकै आधारमा जिल्ला तहबाट अनुशासन उल्लघन गरेका सयौं उजुरी केन्द्रमा आइपुगेका छन्। अनुशासन समितिको अभावमा आएका उजुरी उपर कारबाही हुन सकेको थिएन। देउवा पक्षको जोडबलमा बनेको समितिले अर्को पक्षका नेता तथा कार्यकर्तालाई ‘अनुशासनको डण्डा’ चलाउने डर इतर समूहमा थियो।

पौडेल र सिटौला पक्षलाई कारबाहीको डरले नै उक्त पक्षका नेताले सर्वसम्मतिमा अनुशासन समिति गठन गर्न बल गरिरहेका थिए। दुई दिन बसेको बैठकले मध्यमार्गी प्रावधान निकाल्दै सहमति जुटाएको हो। देउवालाई सहमतिमा ल्याउनका लागि इतर समूहले विकल्प प्रस्तुत गरेको थियो।

'प्रभावहीन' बन्ने आशंका

प्रजातान्त्रिक प्रणालीमा अधिकतम पहल गरि सर्वसम्मतिको आधारमा निर्णय गर्ने परम्परा हुन्छ। तर समिति गठनमा भने कांग्रेसले लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिरको बाटो खोजेको छ।

अनुशासन समितिले सर्वसम्मतिबाट मात्रै निर्णयहरु पारित गर्न पाउने बाध्यकारी कार्यादेश भएपछि अनुशासनको कारबाही गर्न नसक्ने आशंका बढेको छ। एक पक्षको नेता तथा कार्यकर्तालाई अर्को पक्षका सदस्यले कारबाहीको प्रस्ताव ल्याए पारित नहुन सक्छ।

संस्थापन पक्षको अनुशासन समितिमा बहुमत सदस्य छन्। तर, उक्त पक्षले बहुमतले निर्णय गर्न पाउने छैन। पाँच सदस्यीय समितिमा वरिष्ठ नेता पौडेलबाट धनराज गुरुङ र सिटौला समूहबाट उमाकान्त चौधरीले प्रतिनिधित्व गरेका छन्।

बहुमत सदस्यले निर्णय गर्न नपाउने बाध्यकारी कार्यादेश समितिलाई दिएपछि सोमबारको बैठकमा संस्थापन पक्षका नेताहरुले आपत्ति जनाइसकेका छन्। सोमबारको बैठकमा संस्थापन पक्षका नेताहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भिष्मराज आङदम्बे, अजय कुमार चौरसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र वीरबहादुर बलायरले पारित निर्णयप्रति आलोचना गरेका थिए।

सहमहामन्त्री डा प्रकाश शरण महतले अर्को समूहका नेताहरुको असन्तुष्टिका कारणले नै अनुशासन समितिलाई बन्देजपूर्ण प्रावधान राखिएको बताए। उनले भने, ‘विधानमा बहुमतका आधारमा समितिले निर्णय गर्न नपाउने प्रावधान छैन।’

उनले पार्टीमा सहमतिका लागि समितिलाई कार्यादेश दिएको बताए।

अनुशासन समितिले विधानको प्रावधान अनुसार नेता कार्यकर्तालाई कारबाही गर्न नसक्ने भएको छ। विधानमा अनुशासन समितिको काम,कर्तव्य र अधिकारमा ‘जिल्ला र प्रदेश अनुशासन समितिले गरेको निर्णयमाथि पुनरावलोकन सुन्ने’ उल्लेख छ। सोमबार गठन गरिएको समितिले सुन्न मात्रै सक्ने छ।

विधानको दफा ३४ को उपदफा ८ मा उल्लेख गरिएको काम ,कर्तव्य र अधिकारलाई उपयोग गर्न समितिको ‘हाँत बाँध्ने’ काम गरिएको छ। सर्वसहमतिबाट निर्णय गर्नैपर्ने बाध्यकारी प्रावधानले परेका उजुरीका आधारमा नेता तथा कार्यकर्तालाई पार्टीबाट निलम्बन तथा निस्काशन गर्न नसक्ने देखिएको छ।

संस्थापन इतर समूहका नेतालाई आफ्ना पक्षका नेता तथा कार्यकर्ता छानीछानी कारबाही गर्ने डर थियो। पूर्वाग्रहका आधारमा अर्को पक्षका नेतालाई कारबाही गर्ने मनशाय देखिएकाले समितिलाई अहिलेको कार्यादेश दिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए। उनले भने, ‘अनुशासनको कारबाहीका लागि पुष्टि हुने कागजात भए नमान्ने पक्षमा छैनौं। एक पक्षलाई तथ्य र पारदर्शिता बिना गरिएको कारबाहि मान्य हुँदैन।’

प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्