काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) चुनावपछि तराइको एकै मञ्चमा नेकपाका शीर्ष नेता, मधेसी जनता हाम्रा सम्पत्ति हुन्ः प्रचण्ड, म मधेश विरोधि होइन प्रधानमन्त्री ओली
२) विवादित अन्सारीका विषयमा संसदीय सुनुवाइ समिति निर्णय विहिन, सकियो छानविनको म्याद, मुस्लिम आयोग अध्यक्षमा स्वत सिफारिस हुने बाटो खुल्ला
३) इँटा भट्टाका कारण खतरामा सप्तरीको राजविराज विमानस्थल, असुरक्षाकै कारण श्री एयरलाइन्सद्धारा सेवा कटौती
४) नेपाल र मलेसियाबीच तय भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित, नयाँ मितिका लागि एन्फा र फाम बिच सहमत
५) र पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु, स्वास्थ्य कर्मी, पत्रकार सहित ४२ घाइते
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।