• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस जिल्ला सभापतिहरुमा कुन पक्ष बलियो?

संस्थापन र इतर समूहको आ-आफ्नै दाबी
64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १३:०२
1140x725

काठमाडौं- जिल्ला सभापतिहरुसँग स्विकृति नै नलिई आफूखुसी नामावली बाहिर ल्याएको भन्दै नेपाली कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ। संस्थापन पक्षले प्रकाशित नामहरु तथ्यगत नभएको जिकिर गरेको छ।

गत मंगलबार ५६ जिल्ला सभापतिहरुको नामबाट विज्ञप्ति निकाली केन्द्रीय समितिको निर्णयप्रति आपत्ति जनाइएको थियो। निर्णयमा आपत्ति जनाउने जिल्ला सभापतिहरुको संख्या दुई तिहाइ बढी रहेको संस्थापन इतरको दाबी छ। महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउन प्रतिबद्धता जनाएको जिल्ला सभापतिहरुको दाबी छ। साथै, समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर पटकपटक अवसर उपलब्ध हुने प्रावधानलाई हटाउन माग गरिएको थियो। 

संस्थापन इतर समूहका नेता र जिल्ला सभापतिहरुले महासमितिको बैठकको दुई तिहाइ मतले उक्त प्रावधान हटाउने निर्णय गरेको दाबी गरेको छ। तर, संस्थापन पक्षका नेताहरुले भने उक्त दाबीलाई अस्विकार गरेका छन्। पार्टी सभापति देउवा नजिक रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले औपचारिक रुपमा प्रस्ताव नआएको दाबी गरे। उनले भने, ‘महासमिति बैठकमा बोलेका तीन सयमध्ये ८१ जनाले स्वतः चुनिने व्यवस्था हटाउन माग गरेका हुन्।’ बैठकमा राखेको मतलाई प्रस्ताव दर्ता भएको मान्न नसकिने उनले बताए । 

आएका सुझावलाई ‘हेरौंला’ भनी सभापतिले वचन मात्रै दिएको महतले बताए। तर, जिल्ला सभापतिहरुको तर्फबाट जारी विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रुपमै प्रस्ताव दर्ता गरिएको जनाइएको छ। प्रस्ताव दर्ता नम्बर ९३ भएको स्पस्ट पारिएको छ। 

‘सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्‍याउने कार्य बहुमतका आधारमा विधान पारितले भएको जनाइएको छ। केन्द्रीय समितिको उक्त निर्णयमाथि पुनर्विचार गर्न पनि माग गरिएको छ। केन्द्रीय समितिले विधानलाई नसच्चाए विशेष महाधिवेशनको पहल गर्ने जिल्ला सभापतिहरुले चेतावनी दिएका छन्। जिल्ला सभापतिहरुको चेतावनीलाई पार्टी सभापति शेरबहादुर देउवाले पूरै बेवास्ता गर्दै विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन्। 

सामाजिक सञ्जालमार्फत आफूखुसी नामहरु तयार गरी दुष्प्रचार गरिएको महतले बताए। ‘मैले जिल्ला सभापतिहरुसँग कुरा गरेँ। थाहै नदिई नाम राखेको भनेका छन्,’ उनले भने, ‘जिल्ला सभापतिहरुको नाम भनी जुन नामावली आएको छ, उनीहरु बसेर छलफल भएकै छैन।’ 

जिल्ला सभापतिहरुका नाममा आएको विज्ञप्तिलाई उनले अनुशासनहीन कार्यको संज्ञा दिए। मंगलबार विज्ञप्ति निकाल्ने मध्येका एक नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले ५६ जिल्लाका सभापतिहरुको स्विकृति रहेको प्रस्ट्याए। उनले भने, ‘सम्भव हुनेहरु भेला नै भएर हस्ताक्षर गरेका हुन्। अन्यले फोनबाट सहमति दिएका हुन्।’ यसअघि जिल्ला सभापतिहरुको भेला अनुरुपकै विज्ञप्ति आएको उनको दाबी छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विधानमा असन्तुष्ट जिल्ला सभापतिको संख्या इतर समूहले दाबी गरे अनुरुप भए सभापति देउवाको पक्षमा २१ जिल्ला सभापतिहरु छन्। 

मंगलबार प्रकाशित जिल्ला सभापतिहरुको नामावली अनुसार देउवा पक्षमा २१ जना जिल्ला सभापति छन्। त्यसैले आधार मान्दा जिल्ला सभापतिहरुमा संस्थापन पक्ष कमजोर देखिन्छ। इतर समूहको साथमा दुई तिहाइ संख्या रहेको छ। त्यसो त १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा विजयी बनाउन बहुमत (४२ जना) जिल्ला सभापतिहरुले साथ दिएका थिए।

देउवा निकटका जिल्ला सभापतिहरु
अग्निप्रसाद पौडेल, धनकुटा 
प्रदीपकुमार सुनुवार,ओखलढुंगा
दिनेश यादव, सप्तरी
रामचन्द्र यादव, सिरहा
रुद्रबहादुर खड्का, दोलखा
रामसरोज यादव, धनुषा
महेन्द्रकुमार राय, महोत्तरी
नागेन्द्रकुमार राय, सर्लाही
मदन अमात्य, ललितपुर
इन्द्र बानियाँ, मकवानपुर
जयचन्द्र चौरासिया, बारा
टेकबहादुर गुरुङ, मनाङ
खिमप्रसाद भुसाल, पर्वत
दीपेन्द्रबहादुर थापा, बागलुङ
रब्दुल रज्जाक, रुपन्देही
नारनारायण शाह, कैलाली
प्रदीप देउवा, डोटी
भरतबहादुर स्वाँर, अछाम
कविराज पण्डित, बाजुरा
कीर्तिबहादुर खड्का, दाङ
हरि बोहरा, कञ्चनपुर

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्