काठमाडौं– वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा आगलागी काठमाडौं वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा आगलागी भएको छ।
गुरुङको घरमा ग्यास पड्केर आगलागी भएको आशंका गरिएको छ। गुरुङको घरमा लागेको आगो निभाउन दमकल बोलाइएको छ।
वैदेशिक रोजगारका अर्का व्यवसायी विमल ढकालका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।
गुरूङ वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।