काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई प्रचण्डसँग तुलना गरेका छन्।
राउतसँग सरकारले गरेको ११ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राउत पनि प्रचण्डजत्तिकै असाधारण र क्षमतावान् रहेको बताए।
‘प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो। सिके राउतजीको आन्दोलन पनि उहाँ जत्तिकै क्षमतावान् रह्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।