काठमाडौ– सुसिता तामाङको ‘सोल्टिज्यू’ सेलो बजारमा आएको छ।
बैरागी मोक्तानको लय/शब्द तथा संगीत रहेको गीतमा सुसिता तामाङ र बैरागी मोक्तानले नै स्वर दिएका छन्।
गीतको म्युजिक भिडियोमा मोडल सन्जिव ठकुरी र गायिका तामाङले अभिनय गरेका छन्।
बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा दुर्लभ श्रेष्ठको छाँयाङ्कन रहेको छ।
भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।