काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) कपिलवस्तुस्थित विप्लवको घरमा प्रहरीको छापा, एसएमजी, २ सय राउन्ड गोली र चाइनिज पेस्तोल बरामद, एक जना पक्राउ
२) निर्मला हत्याकाण्डः पुस ३ गते दर्ता मुद्दामा बयान दिन ६ प्रहरी अदालत उपस्थित, एसपी विष्ट र डिएसपी जिसी गएनन्
३) ३८ क्विन्टल सुन तस्करी प्रकरणः सर्वोच्चमा सुनुवाइ हुँदै, सबै निवेदनहरु एकै इजलाशमा
४) इन्जुरी टाइममा गोल गर्दै म्यानचेस्टर युनाइटेड पुग्यो अन्तिम आठमा, बाहिरियो पिएसजी
५) र, उत्तर कोरियामा चरम खाद्य सङ्कट, उत्पादन दशककै न्यून, झण्डै एक करोड नागरिकलाई मानवीय सहायता आवश्यक
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।