काठमाडौं- राजधानीको बसन्तपुरस्थित ग्यास स्टोरमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
आगलागी हुँदा ९ वटा ग्यास सिलिन्डर पड्केको तर अहिले नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ।
ग्यास पड्केर एक जना घाइते भएका छन्।
बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्।
घटनामा क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।