काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) किष्ट बैंक ठगी प्रकरणः धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै पक्राउ परेका कमल ज्ञवाली सर्वोच्चमा।
२) संसदीय सुनुवाइ समितिद्धारा चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन, मुस्लिम आयोगका अध्यक्षको बिषय भने निर्णयविहीन
३) पोखरामा ३ दिनमा ४ प्याराग्लाइडिङको दुर्घटना, मंगलबारको दुर्घटनमा रसियाली प्यालराग्लाइडरको मृत्यु।
४) कप्तान पारस खड्कासहित ४ खेलाडीलाई पछि पार्दै युवा क्रिकेटर सन्दीप लामिछानेको पोल्टामा वर्ष खेलाडीको उपाधि, महिलातर्फ सीता रानामगर उत्कृष्ट।
५) अमेरिका र चीनबीचको व्यापार वार्ता थप जटिल बन्दै, सहमति र सम्झौतामा पुग्न दुवै पक्ष होसियारी रहनुपर्ने चीनको भनाइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।