• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाधिवेशन प्रतिनिधिको व्यवस्थाप्रति कांग्रेसमा किचलो, ५५ जिल्ला सभापतिको आपत्ति

निर्णयमाथि पुनर्विचार गर्न माग
64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  ११:३१
1140x725

काठमाडौं- महासमिति बैठकले पारित गरेको व्यवस्था विपरीतका प्रावधान केन्द्रीय समितिले पारित गरेको भन्दै नेपाली कांग्रेसका ५५ जिल्ला जिल्ला सभापतिले आपत्ति जनाएका छन्। 

केन्द्रीय समिति सदस्य स्वतः महाधिवेश प्रतिनिधि बन्न पाउने व्यवस्था संशोधन गरेको प्रति उनीहरुले आपत्ति प्रकट गरेका हुन्। तल्लो तहबाट नै प्रतिनिधि भएर आउनुपर्ने व्यवस्था कायम गर्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन्। 

समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्नसमेत उनीहरुले माग गरेका छन्। 

काठमाडौंमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा स्वतः महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रतिबद्धता जनाएसँगै महासमिति बैठकबाट पास भएको थियो।

महासमितिबाट पास भएको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाउनु आपत्तिजनक भएको टिप्पणी गरेका छन्। यस्तो खबरले आफूहरुलाई आश्चर्यचकित तुल्याएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ।

महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णत उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा भनिएको छ।

'उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको महासमिति सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद हो,' विज्ञप्तिमा भनिएको छ।

महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निराश उनीहरुको ठहर छ।  पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्‍याउने उक्त निर्णयमाथि शीघ्र पुनर्विचार गर्नसमेत उनीहरुले माग गरेका छन्। अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुने उनीहरुको चेतावनी छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १
१) लिला देवी बोखिम     —  ताप्लेजुंग
२) नरेन्द्र कुमार केरुङ्ग   —  पांचथर
३) हिमालय कर्माचार्य     —  ईलाम
४) उद्धव थापा             —  झापा    
५) गोविन्द ढुंगाना             —   तेह्रथुम
६) नन्दमणि राई            —  भोजपुर
७) नरेश कुमार श्रेष्ठ         —   खोटांग
८) बिनोद बस्नेत           —  सोलुखुम्बु
९) राजिब कोइराला        —  सुनसरी
१0) डिग बहादुर लिम्बु      —  मोरंग
११) बिदुर बस्नेत             —  गाईघाट
१२) दिपेन कुमार श्रेष्ठ           _ संखुवासभा

प्रदेश २
१) कृष्ण देव यादव           —   रौतहट
२) अजय दुवेदी               —   पर्सा
प्रदेश ३
१) उज्जल बराल           —  सिन्धुली
२) मधु आचार्य              —  काभ्रे
३) लवश्री न्यौपाने            —  रामेछाप
४) बिकाश लामा            —   सिन्धुपाल्चोक
५) जगदीश नरसिंह केसी   —  नुवाकोट
६) दुर्लभ थापा               —  भक्तपुर
७) सबुज बानिया               —   काठमाडौँ
८) पेम्बा क्षिरिङ्ग लामा           —   रसुवा
९) रमेश धमला              —  धादिंग
१0) जित नारायण श्रेष्ठ        —  चितवन

गण्डकी प्रदेश 
१) बैकुण्ठ न्यौपाने             —  तनहुँ
२) कृष्ण केसी            —कास्की
३) खम्ब गर्बुजा            —म्याग्दी
४) यङ्गजीङ्ग बिष्ट            —मुस्तांग
५) कुमार राणा            —स्याङजा
६) बिष्णु प्रसाद लामिछाने            —नवलपुर
७) भेष बहादुर पौडेल            —लम्जुङ्ग
८) हरि ब घले             —गोरखा

प्रदेश ५
१) अर्जुन पोखरेल            —परासी
२) बिर बहादुर राणा            —पाल्पा
३) भुवन श्रेष्ठ            —गुल्मी
४) बिष्णु प्रसाद खनाल(मुश्कान  —अर्घाखाची
५) सुरेन्द्र प्रसाद आचार्य            —कपिलबस्तु
६) अम्मर प्रसाद भण्डारी       — प्युठान
७) अमर सिंह पून            —रोल्पा
८) केशर मान रोका            —पूर्व रुकुम
९) किरण कोइराला            —बाँके
१0) संजय गौतम            — बर्दिया

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कर्णाली प्रदेश
१) खड्ग बहादुर शाही            — मुगु
२) दिप बहादुर शाही            —जुम्ला
३) हर्ष बहादुर बम            —कालिकोट
४) कृष्ण कुमार बिसी            — दैलेख
५) कमल राज रेग्मी            —सुर्खेत
६) प्रेम प्रकाश ओली            —पश्चिम रुकुम
७) गणेश बहादुर चन्द            —सल्यान
८) दिपक जंग शाही            — जाजरकोट
९) जयपति रोकाया            —हुम्ला
१0) अंगत बुढा            —डोल्पा

सुदूरपश्चिम प्रदेश
१) कर्ण बहादुर मल्ल            

—डडेल्धुरा
२) ललित सिंह बोहरा            —दार्चुला
३) नरेन्द्र सिंह थापा            —बैतडी
४) हर्क जंग बहादुर सिंह      —बझांङ

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्