• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

इन्द्रेणी तरकारी तथा फलफूल खादा हुने फाइदा 

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १५:१२
1140x725

भान्सामा जे पाक्छ, त्यो खानेकुरा फटाफट खाने र काममा दौडने आम नेपालीको बानी छ। स्वास्थ्यको ख्याल गर्दै खानेकुरा मिलाएर खाने चलन नेपाली समाजमा उतिसारो देखिँदैन। अझ कस्ता रङका खानेकुरा खाने भन्ने ज्ञान त बिरलै मानिसमा पाइएला।

खान्कीमा जति रंगीन तरकारी मिसाइन्छ, त्यति नै स्वास्थ्यलाई फाइदा पुग्छ। बजारमा विभिन्न रङका फलफूल तथा तरकारी उपलब्ध हुन्छन्। मात्र छान्न जान्नुप¥यो। रंगीनमध्ये पनि इन्द्रेनी रङका फलफुल तथा तरकारी नियमित सेवन गर्नाले मानव स्वास्थ्यमा आमूल परिवर्तन आउने खाद्य विज्ञहरु बताउँछन्।

रातो,कालो, निलो,हरियो, पहेँलो, सेतोलगायत रङका फलफूल तथा तरकारी बजारमा उपलब्ध हुन्छन्। जस्तो भिडे खुर्सानी रातो, पहेँलो, हरियो तीनै रङमा पाउन सकिन्छ। त्यस्तै बन्दा गोभी पनि रातो रङको पनि पाउन सकिन्छ, सेतो पनि पाउन सकिन्छ। कृत्रिम रङका तरकारी तथा फलफूल भने शरीरका लागि हानिकारक मानिन्छन्।

इन्द्रेणी रङका तरकारीमा विभिन्न रोगसँग लड्नसक्ने क्षमता हुने हुँदा मुटुसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोग,क्यान्सर जस्ता रोग लाग्नबाट बचाउँछ। त्यसैले आफ्नो खुराकमा हरेक दिन इन्द्रेणी रङका, फरक–फरक रङका तरकारी मिसाएर खानु जरुरी छ। तर शुभ बिहानीको भोजन मजाले खाने र रात्रिको भोजन हल्का खानु उत्तम मानिन्छ। 

के–के हुन् इन्द्रेणी तरकारी र फलफूल 

इन्द्रेणी तरकारी, रातो,पहेँलो हरियो र भिडे खुर्सानी, आबोकाडो, पालक, रातो बन्दा, चुकन्दर, रातो आलु, रातो सखरखन्ड, गोलभेँडा, डेडिसियो लेटुस, गाजर, पहेँलो फर्सी, काउली, ब्रो काउली, सेलरी, छ्यापी, कालो भ्यान्टा, काले साग, पाकचोय, किम्ची, लिक, पिँडालु, तरुल, च्याउ, रायोको साग, पर्पल स्विट पोट्याटो, गान्टे मुला, कुरिलो, पालक, वाटर क्रेस, हरियो केराउ, सिमी, बोडी, इन्डिब्स, वाटर चेसनट, जुकुनी आदि पर्दछन्।
त्यस्तै इन्द्रेणी फलफूलमा खर्बुजा, मेवा, अनार, रसबेरी, ऐँसेलु, चुत्रो, चेरी, हरियो–रातो स्याउ, अंगुर, भोगटे, सुन्तला, ब्लड ओरेन्ज, पिन्क रेड ग्रेप फ्रुट, किवी, प्यासन फ्रुट, स्ट्रबेरी,क्रानबेरी आदि पर्दछन्। 

इन्द्रेणी तरकारी तथा फलफूल खादा हुने फाइदा 

– रक्तचाप नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

–मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ। 

–क्यान्सर जस्तो भयानक र डरलाग्दो रोग लाग्नबाट बचाउँछ। 

–कलेजोको लागि रंगीनतरकारी तथा फलफूल अति उत्तम मानिन्छ। 

–इनर्जी लेबल बढाउँछ र शरीरमा स्फूर्ति बृद्धि हुन आउँछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

–मस्तिष्कलाई सधैं ताजा र स्फूर्त राख्न मद्दत पु¥याउँछ। 

–सुगर लेबल नियन्त्रणमा राख्न मद्दत पु¥याउँछ। 

–खराब कोलेस्टेरोल नियन्त्रण गर्छ। 

–गर्भवतीका लागि अति नै फाइदाजनक मानिन्छ। 

–सेक्सुयल हेल्थमा पूर्ण रुपमा सुधार ल्याउँछ। 

–हड्डी र दाँत मजबुत बनाउँछ। 

–अवश्यकताभन्दा ज्यादा वजनलाई नियन्त्रणमा ल्याउँछ। 

–इन्द्रेणी फलफूल तथा तरकारीले आँखा तेजिलो हुनुका साथै छालामा मुलायम बनाउन पनि मद्दत गर्छ। 

–शरीरमा अवश्यक सेलहरु उत्पादन गर्न प्रमुख भूमिका खेलेको हुन्छ। 

–इन्द्रेणी फलफूल तथा तरकारीमा पोटासियम, म्याग्नेसियम, फाइबर, भिटामिन ए, भिटामिन सी, फोलेट, आइरन, सोडियम प्रशस्त पाइने हुँदा एक स्वास्थ्य शरीरका लागि अमृतसमान मानिन्छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्