• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एक दशक गयो खेर, पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना अझै अन्योलमा

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १७:२०
1140x725

लाहोर- लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ। 

हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए। उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए। यो घटनाले उनको जीवन मात्र बदलिएन पाकिस्तानी क्रिकेटको परिदृश्य नै फेरिएको छ।

दोस्रो टेस्टका निम्ति अतिरिक्त निर्णायक (रिजर्भ अम्यायर)को भूमिकामा रहेका रजा अरु खेल अधिकारीहरुसँगै गद्दाफी रङ्गशालातर्फ जाँदै थिए। केही अघि गुडिरहेको क्रिकेट टोली बोकेको बसमाथि एकाएक आक्रमण भयो। उक्त आक्रमणबाट छ जना प्रहरी र सडक छेउमा उभिएका मानिस मारिनुका साथै छ जना अरु घाइते भए। 

दुईवटा गोलीले रजाको फोक्सो र कलेजो छेड्यो। बेहोस र अचेत भएका रजा छ महिनापछि मुश्किलले हिँड्न सक्ने भए। 

“मेरो घाऊ त ठीक भयो तर जहिले उनीहरुलाई देख्छु त्यो घटना आँखा अगाडि प्रकट भइहाल्छ,” रजाले बताए। “कसैले त्यो घटनाको कुरा गर्नासाथ मलाई त्यो घटना नसम्झाउन अनुरोध गरिहाल्छु। म त्यो घटना सम्झन पनि सक्दिन।”

त्यो आक्रमणले क्रिकेट–प्रेमी पाकिस्तानमाथि ठूलो बज्रपात भयो, पाकिस्तानमा अन्तर्राष्ट्रिय खेलहरु स्थगित गरिए, र एक दशकपछि पनि अधिकांश विदेशी टोलीहरु यहाँ खेल्न अस्वीकार गरिरहेका छन्। 

संयुक्त अरब इमिरेट्स (युएई)मा पाकिस्तानले घरेलु शृङ्खला खेलिरहे पनि राष्ट्रिय क्रिकेट बोर्डले करिब २० करोड अमेरिकी डलर आम्दानी गुमाएको छ। 

पाकिस्तानी सुपर लिगका मुख्य खेलहरु पनि युएईमा हुन थालेका छन्। तर हरेक वर्ष पाकिस्तानमा यस लिगका खेलहरु बढाउन थालिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीलङ्काली टोलीमाथि आक्रमण भएको छ वर्षपछि सन् २०१५ मा जिम्बाबेले पाकिस्तानको भ्रमण गरेको थियो।

निकै कडा सुरक्षाबीच गद्दाफी रंगशालामा मार्च २०१७ मा पाकिस्तान सुपर लिगको फाइनल खेल खेलाइएको थियो। लाहोरमा तीन वटा विश्व टीट्वान्टी क्रिकेट खेलाइएको थियो। 

तर आक्रमण भएको आठ वर्षपछि सन् २०१७ को अक्टोबरमा श्रीलङ्काली टोलीले एकमात्र टीट्वान्टी क्रिकेट खेल्न यहाँ आएको थियो। यही रंगशालामा श्रीलङ्काली टोलीमाथि आक्रमण हुनुका साथै हवाई उद्धार गरी उनीहरुलाई स्वदेश पठाइएको थियो। 

“म त्यस दिन ज्यादै भावुक भएको थिएँ,” रजाले भने। “पाकिस्तान क्रिकेट बोर्डको निरन्तरको प्रयासका कारण पाकिस्तानमा निकट भविष्यमै विदेशी टोलीहरु खेल्न आउनेमा म शतप्रतिशत ढुक्क छु।” गत मे महिनामा कराँचीमा वेस्ट इन्डिजले पनि तीन वटा टीट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाकिस्तानका पूर्व कप्तान आसिफ इकवालको विश्वासमा पिएसएल खेलहरुले विदेशी टोलीको आत्मविश्वास बढाएको छ। तर प्रमुख देशहरुलाई पाकिस्तान ल्याउन निकै प्रयत्न आवश्यक हुने उनको भनाइ छ। “अन्तर्राष्ट्रिय क्रिकेटको पाकिस्तानमा पुनरागमन अवश्य हुन्छ, र म त्यसमा विश्वस्त छु।”

गत वर्ष न्यूजीन्यान्डले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो। जनवरीमा पनि अस्ट्रेलियाले एक दिवसीय खेलका लागि पाकिस्तानले गरेको अनुरोध अस्वीकृत गरेको थियो।

“पाकिस्तानमा सुरक्षाको व्यवस्था राम्रो छ। तर खेलाडीहरुले बिना सुरक्षा त्रासमा खेल्न पाउनु पर्दछ, र त्यस्तो वातावरण बनाउन त्यति सजिलो छैन। हामी सुरक्षा सुनिश्चित गराउनेतर्फ निकै प्रयास गरिरहेका छौं,” पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मानीले बताए।

शाहिद हाश्मी/ एएफपी

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्