• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन सुझाव संकलन कार्य तीव्र, मुख्यमन्त्री नआउँदा सहभागी निराश

64x64
नेपाल लाइभ मंगलबार, फागुन १४, २०७५  ०८:३०
1140x725

भैरहवा- प्रदेशसभा गठन भएकाे एक वर्ष बित्दासमेत प्रदेश ५ को नाम र राजधानीको विषयले पूर्णता पाउनसकेकाे छैन। नेपालकाे संविधानमा प्रदेशकाे नामाकरण र राजधानी ताेक्ने अधिकार सम्बन्धित प्रदेशसभामा नै रहने उल्लेख छ।

लामाे समयपछि यतिबेला भने साे कार्यलाई पूर्णता दिन प्रदेशसभा सदस्य सुझाव संकलनमा जिल्ला-जिल्लामा खटिएका छन्। यसै क्रममा प्रदेशसभाको विशेष समितिले रुपन्देहीमा सुझाव संकलन गरेको छ।

प्रदेशसभाले पहिलो वार्षिकोत्सव मनाउँदासमेत नाम र राजधानीको टुंगो नलागेको कारण यसलाई अन्तिम रुप दिनको लागि प्रदेशसभाअन्तर्गतको विशेष समितिले विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेको छ।

सुझाव संकलनको लागि खटिएको टोलीका सदस्य एवम् प्रदेशसभा सदस्य सरस्वती गौतमले प्रदेशको नाम र राजधानीको काम अगाडि बढ्न नसकेका गुनासोहरु आइरहेको अवस्थामा अहिले सो विषयमा आफूहरु लागी परेकाे बताइन्। उनले प्रदेश सरकार अहिलेसम्म विभिन्न कानुनहरु निर्माणमा व्यस्त भएकाेले नामाकरण र राजधानी ताेक्न बिलम्ब हुन गएको प्रष्ट पारिन्।

सुझाव संकलनका लागि ४ पानाको प्रश्नावली तयार गरी सोहीमार्फत सर्वसाधारणको सुझाव संकलन गरिएको हो। प्रश्नावलीमा राजधानीको विषयमा भौगोलिक सहजतादेखि सुरक्षा समयका विषयवस्तु समेटिएका छन्। सुझाव संकलन कार्य सकिए लगत्तै समितिले प्रदेशसभामा यसलाई पेस गरी प्रदेशको नाम र राजधानीको विषयलाई अगाडि बढाइने बताइएकाे छ।

उनीहरुले भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रममा गएका मुख्यमन्त्री पोखरेल सुझाव संकलन कार्यक्रममा नआउनुले राजधानी रुपन्देहीमा नराख्ने मनसाय रहेको आराेप लगाए।

सुझाव संकलनकै लागि प्रदेशसभा सदस्यहरुको विभिन्न टोली बनाई अलग-अलग जिल्लामा खटाइएको प्रदेश संसद सचिवालयले जनाएकाे छ। साेही क्रममा आइतबार नेपालगञ्जको बाँकेमा सुझाव संकलन गरेको थियो।

रुपन्देहीमा साेमबार सुझाव संकलनको लागि प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डे, फकरुद्दिन खानलगायत रुपन्देहीबाट निर्वाचित तथा मनोनित प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

मुख्यमन्त्री आएनन्

रुपन्देहीको भैरहवामा भएको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल आउने कार्यक्रम थियो।

मुख्यमन्त्री आउने आशमा सुझाव संकलन स्थल आएका स्थानीय एवम् रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिहरु मुख्यमन्त्री नआएपछि निरास देखिएका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले आयोजना गरेको 'मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम'मा ४ घण्टा बढी समय बिताएका मुख्यमन्त्री पोखरेलले सुझाव संकलनको एक घण्टाको कार्यक्रममा उपस्थिति जनाएनन्।

प्रदेशको नाम र राजधानीको विषयमा सुझाव संकलन गरिएको प्रश्नावली कठिन भएपछि कतिपयले पुरा प्रश्नको उत्तर नै नदिई बुझाएका थिए।

कायक्रममा सहभागीहरुले मुख्यमन्त्री पोखरेलले सुझाव संकलन कार्यलाई हल्का रुपमा लिएर कार्यक्रममा नआएको टिप्पणी गरेका थिए। उनीहरुले भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रममा गएका मुख्यमन्त्री पोखरेल सुझाव संकलन कार्यक्रममा नआउनुले राजधानी रुपन्देहीमा नराख्ने मनसाय रहेको आराेप लगाए।

प्रश्नावली अप्ठ्यारा

प्रदेशसभाको विशेष समितिले सुझाव संकलनका लागि तयार पारेको प्रश्नपत्र निकै कठिन भएको प्रतिक्रिया स्थानीयले दिएका छन्। सुझाव संकलनमा सहभागि स्थानीय माधव ढुङगानाले सर्वसाधरणले सहजै बुझ्नै नसकिने तथा अनावश्यक प्रश्नावली तयार पारिएको टिप्पणी गरे।

प्रदेशको नाम र राजधानीको विषयमा सुझाव संकलन गरिएको प्रश्नावली कठिन भएपछि कतिपयले पुरा प्रश्नको उत्तर नै नदिई बुझाएका थिए। विशेष समितिले तयार पारेको प्रश्नावली ग्रामिण भेगका जनताले कुनै पनि हालतमा बुझ्न नसक्ने खालको भएको दाबी गर्दै ढुङगानाले यी प्रश्नको जवाफ कतिपय सांसदले समेत दिन नसक्ने ठाेकुवा गरे।

'जुन किसिमका प्रश्न आउनुपर्दथ्यो, ती आएनन्। यसले सर्वसाधरणलाई सहजै आफ्नाे मत जाहेर गर्नबाट समेत वञ्चित गर्छ', उनले भने।

सुझाव संकलनमा अधिकांश सहभागिहरुले प्रदेश ५ को राजधानी रुपन्देही र नाम लुम्बिनी राख्नुपर्ने सुझाव दिएका बताइएकाे छ।

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदक... आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्