• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा सरकारकै आलटाल

64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  २१:५३
1140x725

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक, प्राविधिक तथा नीतिगत सहायतालाई मर्यादित बनाउन सरकारले ल्याउन लागेको राष्ट्रिय सदाचार नीति अन्योलमा परेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहायता निकायका साथै सार्वजनिक निकायमा कार्यरत उच्चपदस्थ कर्मचारीलाई पनि अनुशासनको दायरामा राख्न राष्ट्रिय सदाचार नीति ल्याउने तयारी सरकारले गरेको थियो।

सरकारका सचिवस्तरीय कर्मचारीले मस्यौदालाई अन्तिम रूप दिन आलटाल गरेका कारण राष्ट्रिय सदाचार नीति अन्योलमा परेको बताइएको छ। पश्चिमा देशका आर्थिक सहायतामा सञ्चालित केही गैरसरकारी संस्थाले धर्म परिवर्तनसम्मका योजना बोकेर आउने र समाजमा अस्थिरता समेत फैलाउने काम गरेको भन्दै सदाचार नीतिको परिधिभित्र तिनलाई परिचालन गर्ने सरकारको योजना थियो।

सदाचार नीतिले मन्त्री, सांसद, कर्मचारीलगायतका लागि समेत एकै प्रकृतिको आचारसंहिता बनाएको थियो। उक्त नीतिमा संघीय मन्त्री र प्रादेशिक मन्त्रीले परिवारको सम्पत्ति, आम्दानीका साथै स्वदेश तथा विदेश यात्राका क्रममा प्राप्त गरेका उपहारलगायतका सबै सामग्री सार्वजनिक गर्नु पर्ने व्यवस्था सो नीतिमा गरिएको थियो। 

सरकारी उच्च पदस्थ अधिकारीले पदभार ग्रहण गरेको ३० दिनभित्र र प्रत्येक वर्ष आर्थिक वर्ष सुरु भएको ३० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सदाचार नीतिमा उल्लेख भएकाले समेत सो नीति लागु हुन नसकेको बताइँदै आएको छ। 

उक्त नीति कार्यान्वयन भए मन्त्री तथा कर्मचारीहरू आचारसंहितामा रहनु पर्ने बाध्यता सिर्जना हुने भएकाले सरकारी पक्ष नै सो नीति कार्यान्वनयमा ल्याउन उदासीन भएको सदचार नीतिका प्रारुपकर्ता तथा कानुन मन्त्रालयका पूर्व सचिव मोहन बन्जाडेले बताए। ‘आचारसंहिता पदमा रहँदा र नरहँदा दुवै अवस्थामा बाध्यकारी हुने  थियो,’ बन्जाडेले भने, ‘नीतिको मस्यौदामा अतिरिक्त आम्दानी गर्न प्रतिबन्ध लगाइएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सो नीतिमा सरकारी खाताबाट तलब पाउने गरी नियुक्त भएको कर्मचारीले व्यवसायिक रुपमा अन्यत्र काम गर्न नपाउने, पदभार ग्रहण गरेपछि कुनै व्यापार/व्यवसाय गर्न नपाइने, कुनै व्यवसायिक फर्मसँगको सम्बन्धबाट कुनै पनि तवरबाट रकम लिन नपाउने र सम्बन्धित संसदीय समितिको पूर्व स्वीकृति बिना अध्यापन गर्न समेत रोक लगाइएको छ। 

अन्तर्राष्ट्रिय लगानीकर्ताबाट नेपालमा आर्थिक अपचलन भएको र एनजिओ/आइएनजिओले नेपालको हित प्रतिकूल हुने काम गरेको भन्दै सरकारले सदाचार नीति कार्यान्वयन गर्ने तयारी गरेको थियो। 
सदाचार नीति लागू गर्ने बताइएपनि सरकारले चिनियाँ गैर-सरकारी संस्थालाई नेपालमा प्रवेश गर्न दिएको भन्दै सदाचार नीतिको कार्यान्वयनमाथि नै प्रश्न उठेको विश्लेषण हुँदै आएको छ। 

गत साउन १४ गते नेपालमा चिनियाँ आइएनजिओले पनि लगानी गर्ने सहमति भएको थियो। साउनमा नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री वाङ वाजुङ र नेपालका तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको उपस्थितिमा उक्त सहमति भएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सम्झौतामा चिनियाँ गैरसरकारी संस्थाले तीन वर्षसम्म नेपालका गैरसरकारी संस्थासँगै मिलेर लगानी गर्ने उल्लेख गरिएको थियो। जीविकोपार्जन, स्वास्थ्य सेवा, शिक्षा, सिपमा आधारित तालिम, सामुदायिक विकास र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने गरी दुई पक्षबीच सहमति भएको थियो। प्रारम्भिक चरणमा चीनका ३० वटा गैरसरकारी संस्थाले नेपालका गैरसरकारी संस्थासँग मिलेर काम बताइएको छ।

नेपालका तर्फबाट समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव डिल्लीप्रसाद भट्ट र अन्तर्राष्ट्रिय विनिमयका लागि चिनियाँ गैरसरकारी संस्थाका तर्फबाट सदस्य सचिव झु रिऊले सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेपालमा चिनियाँ आइएनजिओ पनि भित्रिने भएको थियो।

राष्ट्रिय सदाचार नीतिको मस्यौदा बने पनि सरकारले पारित नगरेका कारण कार्यान्वयनमा नआएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मस्यौदा तयार पार्न तात्कालीन कानुन सचिव मोहन बञ्जाडे र शारदाप्रसाद त्रिताल रहेको समिति बनाएको थियो। 

समितिले २३ पृष्ठ लामो प्रतिवेदन बुझाए पनि सरकारले यसलाई पारित गरेर कार्यान्वयनमा लगेको छैन। बन्जाडे र त्रिताल सम्मेलित समितिले बनाएको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा कुनै व्यक्ति न्यायाधीश वा संवैधानिक पदमा सिफारिद हुँदा उक्त पदमा नियुक्त हुनु पहिले नै निजले कुनै दल विशेषको सदस्यता नलिएको र लेभि पनि नतिरेको घोषणा गर्नुपर्ने थियो। यस्तै सदाचार नीतिको आचारसंहितामा सरकारले निर्णय गरे बेगर सरकारी कर्मचारीले विदेश भ्रमण गर्न नपाउने र ऐनमा तोकिएभन्दा बढी सुविधा लिन नहुँने नीतिको मस्यौदामा उल्लेख छ।
 
यस्तै उक्त आचारसंहितामा न्यायपालिका र संवैधानिक निकाय साथै सुरक्षासम्बन्धी निकायले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्थाबाट सिधै सहयोग लिई कार्यक्रम गर्न नपाउने उल्लेख छ।

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्