• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

माटोबिनै फल्छ तरकारी

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  ११:४५
1140x725

भैरहवा– तरकारी लगायत अन्य अन्नबाली माटोमा मात्र उब्जिन्छ भन्ने आमधारणा छ। तर, नेपालमै माटो बिना खेती गर्न सकिने प्रविधि सुरु भएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बिष्णुपुराका किसानले माटो बिना नै तरकारीको व्यावसायिक खेती  सुरु गरेका छन्।

रुपन्देहीका किसान ईश्वर पौडेलले यो खेती  गाउँमा भित्र्याएका हुन्। माटो बिना नै तरकारी फलाएर बेच्ने उनी अहिले निकै व्यस्त छन्।

खेती प्रक्रियाबारे जानकारी दिन उनलाई भ्याइनभ्याइ छ। ‘महोत्सवमा दैनिक सयौंलाई माटो बिनाको तरकारी फलाउने उपाय बताइरहेको छु,’ उनले भने।

विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका पौडेलले बुटवल मण्डपमा जारी कृषि महोत्सवमा तरकारी प्रदर्शनमा समेत राखेका छन्।

वैदेशिक रोजगारीका लागि ओमन पुगेर फर्किएपछि उनले यही प्रविधिबाट व्यावसायिक खेती सुुरु गरेका हुन्। पौडेल दश वर्ष ओमन बसेका थिए। 

त्यहाँको पाँचतारे होटलमा काम गर्दा उनले (स्वाइललेस) तरकारी खेती देखे। जुन तरकारी उनी काम गर्ने होटलमा खपत हुन्थ्यो। माटोको प्रयोगबिना नै विभिन्न ठाउँमा तरकारी खेती गरेको देखेपछि उनमा कौतुहलता पलायो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि त्यस विषयमा पौडेलले जानकारी लिए। उनले नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोचका साथ आफू नेपाल आएर हाइड्रोपोलिक प्रविधि अपनाएर तरकारी खेती थालेका बताए। 

यसरी गरिन्छ माटोबिनाको खेती 

यो प्रविधिमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। जसलाई कोकोपिट पनि भनिन्छ। जटालाई पिसेर धुलो बनाएर गमलामा राखिन्छ। सार्न मिल्ने भएको बिरुवा त्यहीँ रोपिन्छ।

जट्टाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो। त्यो गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्‍याइन्छ। त्यही पोषकतत्वले नै बाली फस्टाउँछ र फल दिन्छ।

Xtrem

Xtrem

यो खेती गर्न प्लाष्टिकको ठूलो (घरजस्तै) आकारको टनेल बनाइन्छ। जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङ्ग्राभित्र जान सक्दैनन्।

टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व (एमपिके) र पानी पाइपमार्फत प्रत्येक बिरूवामा पुग्छ। 

फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम छ। तापक्रम बढ्यो भने आपंmै पङ्खा चल्छ। घट्यो भने पङ्खा आफैं बन्द हुन्छ। 

यसरी खेती गर्दा श्रम शक्ति थोरै लाग्ने र पानी धेरै नलाग्ने भएकाले आफू यस प्रविधितर्फ आर्कषित भएको पौडेलले बताए। 

‘पहिले त मलाई पनि अचम्म लाग्यो,’ पौडेलले अनुभव सुनाए, ‘पछि बुझ्दै गएपछि गर्मी ठाउँमा पनि खेती गर्न सकिने सम्भावना देखेँ। अनि घरमा आएर यो खेती सुरू गरेँ।’ 

उनका अनुसार यो इजरायली प्रविधि हो। 

यस किसिमले फलेको फल भने माटोमा उत्पादन भएजस्तो ठूलो आकारमा हुँदैन। साढे २ सय ग्रामसम्मको फल उत्पादन हुन्छ। श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि अधिकृत रामबहादुर खत्री बताउछँन्।

कम जग्गामा पनि हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती गर्न सकिने वरिष्ठ कृषि अधिकृत खत्रीको सुझाव छ। 

‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ,’ उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ। हाइड्रोपोलिक प्रविधि अरब राष्ट्रमा बढी गर्मी हुने र माटो कम भएका देशहरुमा प्रचलित छ,’ खत्रीले भने।

नेपालमा पनि यो प्रविधि अपनाउँदा कृषकलाई राम्रो हुन्छ। 

तिलोत्तमाको विष्णुपुरामा पौडेलले यही प्रविधिको फर्ममा एक करोड लगानी गरेका छन्। साझेदारीमा सुरु भएको फर्मले पहिलो सिजनको उत्पादन दिइसकेको छ। एक बिघा क्षेत्रफलमा गरिएको खेतीबाट काँक्रो, गोलभेंडा, करेला, साग लगायतका तरकारी उत्पादन भए। 

बुटवल मण्डपमा जस्तै उनले विष्णपुरामा पनि दैनिक ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन्। उनको फर्म अवलोकनका लागि थुप्रै किसान आउने गरेका छन्। 

६ महिनाअघि सुरु गरिएको फर्मलाई बिस्तार गर्ने उनको योजना छ। उनको समूहले वार्षिक ८० हजार तिर्ने गरी जग्गा भाडामा लिएको छ। 

पौडेलसहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन्। पहिलो चरणमा ३ जना मिलेर झण्डै एक विघा जग्गामा व्यावसायिक हाइड्रोपोलिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरेका हुन्। 

यस प्रविधिमा उत्पादन गरिएको तरकारी पूर्ण अर्गानिक भएको उनीहरूको दाबी छ। 
‘विदेशी पर्यटक आउने स्टार होटलहरूले सलादका लागि अर्गानिक उत्पादन खोज्छन्। त्यसैले हामी अर्गानिक उत्पादन तर्फ लागिरहेका छौँ,’ पौडेलले बताए।

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्