• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिलाका प्रजनन अंगमा हुने क्यान्सर

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  ०६:२०
1140x725

महिलाको कुनै पनि प्रजनन अंगका कोषिकाहरु अस्वभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर मानिन्छ । जस्तै, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर, भु्रणस“ग सम्बन्धित क्यान्सर। 

के महिला प्रजनन अंग क्यान्सरबाट बच्न सकिन्छ?

महिला प्रजनन् अंग क्यान्सरबाट बँच्न र सुरुको अवस्थामा पत्ता लगाउन नियमित रुपमा स्वास्थ्य परीक्षण गरिनु पर्दछ र यस क्यान्सरस“ग सम्बन्धित लक्षणहरु थाहा पाउनु पर्दछ।

सुरु अवस्थामा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुन्छ भने पाठेघरको श्रावको परीक्षणबाट पाठेघरको मुखको क्यान्सर हुनु १०–१२ वर्ष अगाडि नै थाहा पाउन सकिन्छ।

महिला प्रजनन अंगको क्यान्सरका लक्षणहरु सुरुकै अवस्थामा देखिने हुँदा सचेत भएर नियमित परीक्षण गरायो भने सुरुकै अवस्थामै उपचार गरी पूर्ण रुपमा निको हुन सकिन्छ।

यदि परिवारमा कसैलाई डिम्बाशयको क्यान्सर छ भने यो वंशानुगत हुन सक्ने भएकोले आपूm पनि सचेत हुनु पर्दछ र जिनको परीक्षण गराउनु पर्दछ र आपूm कतिको जोखिममा छ भन्ने थाहा पाउन सकिन्छ।

जीवनशैलीमा परिर्वतन गर्नु पर्दछ। नियमित रुपमा व्यायाम गर्ने। स्वास्थ्य खानेकुराहरु खाने समयभन्दा अगाडि र धेरै बच्चा नजन्माउने, धेरै जनास“ग यौन सम्पर्क नराख्ने र परिवार नियोजनका अस्थायी चक्कीहरु लामो समयसम्म प्रयोग नगर्ने।

पाठेघरको मुखको क्यान्सर

Ncell 2
Ncell 2
nimb
nimb

विश्वभरि नै पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने महिलाहरुमा संयुक्त राज्य अमेरिकामा मात्र वर्षमा १२००० नया“ पाठेघरको मूखको क्यान्सरका नया“ बिरामी हुने गर्दछ।

यो क्यान्सरको मुख्य कारणमध्ये भाइरस हो, जसलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) भनिन्छ।

लक्षण

सुरुमा पाठेघरको मुखको कोषिकाहरु अस्वभाविक बृद्धि हु“दा यसका लक्षणहरु नदेखिन सक्छ र जब विस्तारै ती कोषिकाहरु बृद्धि हु“दै जान्छ तब लक्षण देखिन थाल्छ।

Xtrem

Xtrem

१. यौन सम्पर्क गर्दा दुख्नु र यौन सम्पर्कपछि रगत देखा पर्नु।
२. महिनावारी सुकिसकेका महिलामा पनि रगत देखा पर्नु।
३. गन्हाउने पानी बग्नु।

रोकथाम

यस रोगबाट बच्न नियमित रुपमा पाठेघरको श्राव परीक्षण गराउनु पर्दछ। यो रोगको प्रमुख कारण एचपिभी भाइरस भएकोले यो भाइरसविरुद्ध खोप लगाउन सकिन्छ। यो खोप कुनै पनि महिलाले आप्mनो जीवनमा यौन क्रियाकलाप सुरु हुनुभन्दा अगाडि नै लगाउनु पर्दछ। 

डिम्बाशयको क्यान्सर

क्यान्सरबाट मृत्यु हुने महिलामा यो क्यान्सर चौथौ स्थानमा पर्दछ। महिलामा जति उमेर बढ्दै जान्छ। डिम्बाशयको क्यान्सरको सम्भावना बढ्दै जान्छ। बच्चा नजन्माएका महिलामा पनि यो क्यान्सर सम्भावना बढ्दै जान्छ।

लक्षण

अरु प्रजनन अंगका क्यान्सरहरुमा जस्तै यसमा सुरुमै लक्षण देखिँदैन र सुरुको अवस्थामा पत्ता लगाउन गाह्रो पर्दछ। तर जति यो रोग विकराल हु“दै जान्छ वा अर्को अंगसम्म फैलिसकेको हुन्छ तब लक्षण देखा पर्दछ। त्यसैले यसलाई साइलेन्स किलर पनि भनिन्छ ।

१. पेट फुल्दै जानु।

२. पेटमा असहज महसुस हुनु।

३. पिसाबका लक्षणहरु जस्तै छिटा–छिटो वा धेरै पटक लाग्नु।

४. खाना खा“दा चा“डै पेट भरिएको जस्तो हुनु।

यस रोगका लक्षणहरु पेटका साधारण समस्यास“ग मिल्दोजुल्दो हुने भएकोले प्रायः बेवास्ता गरिएको हुन्छ।

पाठेघरको क्यान्सर

महिला प्रजनन अंगको क्यान्सरमध्ये पाठेघरको क्यान्सर पनि प्रमुख हो। यस क्यान्सरको प्रमुख कारणमध्ये इस्ट्रोगेन हर्मोनको प्रयोग, मधुमेह, उच्च रक्तचाप, ट्यामोक्सिफेन नामक औषधिको प्रयोग र बढ्दो उमेर हो।

मोटोपना पनि पाठेघरको क्यान्सरको प्रमुख कारण हो। मोटो मान्छेको शरीरमा इस्ट्रोगेनको मात्रा जति बढ्दै गयो यस क्यान्सरको सम्भावना उत्तिकै बढि हुन जान्छ।

लक्षण

योनीबाट अस्वभाविक रक्तश्राव हुनु नै यसको प्रमुख लक्षण हो। यो सुरुकै अवस्थामा नै हुने भएकोले यसलाई चेतावनीको रुपमा पनि लिन सकिन्छ। जसलाई वार्निङ साइन पनि भनिन्छ। त्यसैले यस्ता लक्षण देखिएमा सतर्कता अपनाउनु पर्दछ र समयमै जँचाउनु पर्दछ।

१. योनीबाट अस्वभाविक रक्तश्राव वा महिनावारी रोकिइसकेका महिलामा रगतका थोपाहरु देखिनु।

२. महिनावारी भएको बेलामा अत्याधिक रक्तश्राव हुनु वा महिनावारी भएको बेला बाहेक पनि रक्तश्राव हुनु।

३. योनीबाट रगत मिसिएको पानी बग्नु।

४. यौन सम्पर्कको बेला दुख्नु।

५. तल्लो पेट दुख्नु।

योनी क्यान्सर

यो महिला प्रजनन क्यान्सरमध्ये दुर्लभ क्यान्सर हो। यो पाको उमेरका महिलामा मुख्यतया हुने गर्दछ। यो क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउनसके पूर्ण रुपमा निको पनि हुन्छ। यो क्यान्सर पनि एचपिभी भाइरसको कारणले पनि हुने गर्दछ।

लक्षण

१. योनीको रङमा परिवर्तन हुनु।
२. योनीमा मासु पलाउनु।
३. योनी चिलाउनु। 
४.पिसाब फेर्दा दुखेको वा पोलेको जस्तो हुनु।
५. रक्तश्राव जुन महिनावारीस“ग सम्बन्धित नहुनु।

सबै महिला प्रजनन अंगका क्यान्सरका लक्षण सुरुमै नदेखिए तापनि प्रायको लक्षण सुरुमै देखापर्ने हुनाले यसलाई बेवास्ता नगरी समयमै परीक्षण गरिएमा पूर्ण रुपमा निको हुन सक्छ। 

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्